मुख्य समाचार

लुम्बिनीका यातायात कार्यालयबाट नक्कली लाइसेन्स बिक्री, ४ जना पक्राउ

३ वैशाख, बुटवललुम्बिनी प्रदेश सरकार मातहतका यातायात कार्यालयबाट नक्कली लाइसेन्स बिक्री हुने गरेको खुलेको छ । नक्कली लाइसेन्स बिक्रीमा संलग्न भएको आरोपमा तीनजना कर्मचारी र एक व्यवसायीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई...

पुरा पढ्नुहोस
पूर्व उपराष्ट्रपति पुन प्यूठान आउँदै !

३ चैत, प्यूठान पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन (पासाङ) प्यूठान आउने भएका छन् । पुन वैशाख ६ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)प्युठानको नगर अधिवेशनको उद्घाटनका लागि प्यूठान आउने भएका हुन् । माओवादी...

पुरा पढ्नुहोस
विश्वकप एशिया छनोटमा आज नेपाल र हङकङ भिड्दै

 ३ चैत, काठमाडौं  १९ वर्ष मुनिको आईसीसी विश्वकप एशिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै छ। यसअघि लगातार दोस्रो जित हासिल गरेको नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। खेल तल्लो मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९...

पुरा पढ्नुहोस
गुल्मीमा एक पुरुष मृत फेला

३ चैत, गुल्मी गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका –६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
‘शिक्षक आन्दोलन रोकिँदैन, अझ सशक्त पार्छौँ’- महासंघ

३ चैत, काठमाडौं शिक्षक महासंघले शिक्षकको आन्दोलन नरोकिने प्रतिक्रिया दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहेको भन्दै बुधबार पनि नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा...

पुरा पढ्नुहोस
शिक्षकका माग वार्ताबाट समाधान गर्नू : मानव अधिकार आयोग

२ वैशाख, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा ७ जनाको मृत्यु !

२ वैशाख, काठमाडौं छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मोरङ, ग्रामथान गाउँपालिका-६ सोमबारे घिनाघाटस्थित सडकमा नेताचोकबाट झोराहाटतर्फ जाँदै गरेको को.२२ प ९९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ बस्ने ६० वर्षीय अनन्तराम खवासको सोमबार...

पुरा पढ्नुहोस
शिक्षकले प्रधानमन्त्री बाहेक अरुसँग वार्ता नगर्ने!

२ वैशाख, काठमाडौं आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको बताए। थाहाखबरसँग कुरा...

पुरा पढ्नुहोस
सरकार ट्याक्टरको गतिमा चलिरहेको छ: गगन थापा

२ वैशाख, काठमाडौंनेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेरेका छन् । काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारका काम...

पुरा पढ्नुहोस
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२ वैशाख, वकाठमाडौं पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा छ। कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको...

पुरा पढ्नुहोस