मुख्य समाचार
१ वैशाख, काठमाडौंबिगतमा शिक्षक महासंघसंग गरिएका सम्झौता सहितको विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिन काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुने गर्ने निर्णय गरेको छ। शनिवार काठमाडौको रत्नराज्य...
पुरा पढ्नुहोस१ वैशाख, काठमाडौं बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । प्रहरीका अनुसार बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् ।घरदेखि झन्डै ५० मिटर...
पुरा पढ्नुहोस१ वैशाख, काठमाडौंआन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदनप्रदार गरेका हुन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै...
पुरा पढ्नुहोस१ वैशाख, काठमाडौं सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए...
पुरा पढ्नुहोस१ वैशाख, पाल्पा पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–३ का ७५ वर्षीय पदमबहादुर ठाडा मगर रहेका छन् । रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा लुम्बिनी प्रदेश ०९–००४ प ८०३९...
पुरा पढ्नुहोस१ वैशाख, मुस्ताङ मुस्ताङमा ठूलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोस्टले विभिन्न समयमा चेक गर्दा ३४ वटा सेतो बोरामा प्याकिङ गरिएको ८९४ केजी...
पुरा पढ्नुहोस१ बैशाख, काठमाडौं आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ। जारी एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा युएईलाई पराजित गर्दै विजयी...
पुरा पढ्नुहोस१ वैशाख, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिंदै उनले देशको समृद्धि...
पुरा पढ्नुहोस१ वैशाख, काठमाडौं आजदेखि विक्रम संवत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष...
पुरा पढ्नुहोस३१ चैत, काठमाडौं ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ । उक्त शवको पहिचान समेत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार...
पुरा पढ्नुहोस