मुख्य समाचार

टिपरले किचेर एक चिनिया नागरिकको मृत्यु

२९ चैत, काठमाडौं मनाङमा टिपर ब्याक गर्नेक्रममा एक चाइनिज कामदारको मृत्यु भएको छ। मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो। मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा १०...

पुरा पढ्नुहोस
पक्राउ परे दुर्गा प्रसाईं, शुक्रबार सार्वजनिक गर्ने

खोज्दै भारतसम्म पुगेका थिए नेपाल प्रहरीका तीन विशेष टोली२९ चैत, काकडभिट्टा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ परेका छन् । १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले...

पुरा पढ्नुहोस
चट्याङले बालककाे ज्यान गयाे, हावाहुरीले राेल्पामा व्यापक संरचनामा क्षति

२८ चैत, रोल्पारोल्पा जिल्लामा हालै परेको चट्याङ र हावाहुरीले जनधनमा व्यापक क्षति पुर्याएको छ। प्राकृतिक प्रकोपका रुपमा देखिएको यस घटनामा एक किशोरीको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन्। साथै, विद्यालय भवन,...

पुरा पढ्नुहोस
वैदेशिक ऋण अब पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा

२८ चैत, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि उनले बताइन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक...

पुरा पढ्नुहोस
सरकार र शिक्षक महासंघबिच ५ बजे वार्ता हुने

२८ चैत, काठमाडौं आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।‘अहिलेसम्म साँझ...

पुरा पढ्नुहोस
बस दुर्घटनामा ११ जना घाइते !

२८ चैत,  काभ्रेपलाञ्चोककाठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको...

पुरा पढ्नुहोस
तीन संसदीय समितिको बैठक बस्दै

२८ चैत, काठमाडौंतीन संसदीय समितिको बैठक बिहीबार बस्दैछ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्रा विनिमय दर

२८ चैत, काठमाडौं  यो साता युरोपियन युरो र अमेरिकी डलरको भाउ लगातार बढेको छ । यसअघि सोमबार, मंगलबार र बुधबार लगातार बढेको युरो र अमेरिकी डलरको भाउ आज पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका...

पुरा पढ्नुहोस
बागलुङ ताराखोलका वडाध्यक्ष मृत फेला

२७ चैत, बागलुङ बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन्। आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनकने शव भेटिएको प्रहरीले जनाएको छ। डोरीको पासो लगाई झुण्डिएको अवस्थामा...

पुरा पढ्नुहोस
मसानघाट पुगेको राजतन्त्र फर्कन्न : झाँक्री

२७ चैत, प्युठान नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् । एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि...

पुरा पढ्नुहोस