मुख्य समाचार
१४ भदौ, काठमाडौँ हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानतथा सुदूरपश्चिम प्रदेशका एकदुई...
पुरा पढ्नुहोस१४ भदौ, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भैरहवाका नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नापी अधिकृत यादवमाथि ५ करोड ७९ लाख रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ। बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। आक्रमण अमेरिकी राष्ट्रपति...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य...
पुरा पढ्नुहोस१३ भदौ, कैलाली अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री...
पुरा पढ्नुहोस१३ भदौ, काठमाडौं अमेरिकी डलरको मूल्य आज घटेको छ । तर युरो भने बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर आज १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर...
पुरा पढ्नुहोस१२ भदौ, काठमाडौं भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ । शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा...
पुरा पढ्नुहोस१२ भदौ, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमतीका महाधिवेशन प्रतिनिधिलाई बोलाएर आसन्न विधान महाधिवेशनमा एक हुन निर्देशन दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बुधबार छलफल गरेको एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले जानकारी...
पुरा पढ्नुहोस









