मुख्य समाचार

अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, दुई घाइते

२४ चैत, अर्घाखाँची अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
बार निर्वाचन: सकियो मतदान, आजै गणना सुरु हुने

२३ चैत, काठमाडौं नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको छ । बिहानदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले गर्यो आन्दोलन घोषणा !

२३ चैत, काठमाडौंराष्ट्रिय जनमोर्चाले आन्दोलनको घोषणा गरेको छ। यही चैत २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले संघीयता खरेजीका लागि साताव्यापी काठमाडौंकेन्द्रित आन्दोलन...

पुरा पढ्नुहोस
प्रधानमन्त्री भन्छन् : तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं

२३ चैत, काठमाडौं चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछिको घटनामा निष्पक्ष छानबिन हुने दाबी गरेका छन् । थाइल्यान्डको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।उनले सबै...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

२३ चैत, विराटनगर मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५...

पुरा पढ्नुहोस
निकाेबार टापुकाे संवेदनशील रहस्य ! किन मार्छन् अन्य मानिसलाई ? जबर्जस्त पुगेका अमेरिकी पक्राउ

२३ चैत, काठमाडौं एक अमेरिकी पर्यटक गोप्य रूपमा विश्वको सबैभन्दा खतरनाक र पृथक टापु मानिने भारतीय टापु सेन्टिनेल आइल्याण्डमा पुगे र त्यहाँका मानिसहरूका लागि कोकको क्यान पनि छोडे। जबकि, यस्तो कुनै पनि काम गर्न पूर्ण...

पुरा पढ्नुहोस
आज चैते दशैं पर्व मनाइँदै !

२३ चैत, काठमाडौं चैत्र शुक्ल अष्टमी । शनिबार शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैँ पर्व मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि...

पुरा पढ्नुहोस
रविलाई आज भैरहवा लगिंदै!

२२ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा...

पुरा पढ्नुहोस
जाजरकोटमा लगातार दुई भूकम्प !

२२ चैत, काठमाडौँजाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको...

पुरा पढ्नुहोस
घोराहीमा खुल्ला क्यारमबोर्ड प्रतियोगिता हुँदै

२२ चैत, दाङदाङको घोराहीमा खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ आयोजना हुने भएको छ। ‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ...

पुरा पढ्नुहोस