मुख्य समाचार
२३ चैत, काठमाडौं चैत्र शुक्ल अष्टमी । शनिबार शक्तिस्वरूपा भगवतीको आराधना गरी चैतेदशैँ पर्व मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौँजाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको...
पुरा पढ्नुहोस२२ चैत, दाङदाङको घोराहीमा खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ आयोजना हुने भएको छ। ‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर...
पुरा पढ्नुहोस२२ चैत, दाङ सर्वोदय पुस्तकालय तथा सर्वोदय बाल क्लबको आयोजनामा चित्रकला, कविता तथा कथालेखन सम्बन्धि कार्यशाला घोराहीमा सम्पन्न भएको छ । बालबालिकाहरुको रचनात्मक मानसिक विकासका लागि गरिएको कार्यक्रममा कवितालेखन सम्बन्धि कवि यम रेग्मी, चित्रकलामा केशव नेपाली...
पुरा पढ्नुहोस२२ चैत, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । ...
पुरा पढ्नुहोस२२ चैत,काठमाडौं नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४००...
पुरा पढ्नुहोस२२ चैत, जनकपुरधाम प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो ।२६...
पुरा पढ्नुहोस२२ चैत,विराटनगरकुकुरको टोकाइबाट मोरङमा एक जनाको मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मोरङको मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो । स्थानीयका अनुसार...
पुरा पढ्नुहोस