मुख्य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१४ चैत, काठमाडौँनेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ ।...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा बस दुर्घटना: ४ जनाको मृत्युु, २७ घाइते

१३ चैत, अर्घाखाँची अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका...

पुरा पढ्नुहोस
आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमान सर्वोच्चमा

१३ चैत, काठमाडौं आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक जारी !

१३ चैत, काठमाडौंसमाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो ।पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक...

पुरा पढ्नुहोस
ओली र डिजिटल बोर्ड ह्याकिङ : “प्रविधिको माध्यममा राजनीतिक आक्रमण”

नेपालमा, डिजिटल बोर्ड ह्याकिङका केही घटनाहरूले चासोको विषय बनाएका छन्। विशेष गरी केपी ओलीको नाममा “केपी चोर देश छोड” लेखिएको डिजिटल बोर्डमा देखाइएको छ। यसले देशभर ठूलो विवाद र आक्रोशको सिर्जना गरेको पाइन्छ। ह्याकरहरूले...

पुरा पढ्नुहोस
आज दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

१३ चैत, काठमाडौं संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र  राष्ट्रिय सभा बैठक दिउँसो १:१५ मा  शुरु हुनेछ। प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय...

पुरा पढ्नुहोस
चक्कु प्रहारबाट हजुरबा-नाति घाइते

१३ चैत, रौतहट रौतहटको बृन्दावन नगरपालिका–६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्। स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार...

पुरा पढ्नुहोस
आज हुने भनिएको स्ववियु चुनाव त्रिचन्द्रमा फेरि स्थगित

१३ चैत, काठमाडौं काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली भन्छन् – तिललाई पहाड बनाइँदैछ, केही अर्थ छैन

१२ चैत, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीप्रति लक्षित गर्दै केही व्यक्तिले तिललाई पहाड बनाइरहेको आरोप लगाएका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा’...

पुरा पढ्नुहोस
कुलमानलाई बर्खास्त गरेको विरोधमा युवाहरूको प्रदर्शन

माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।१२ चैत, काठमाडौं सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा...

पुरा पढ्नुहोस