विचार / दृष्टिकोण

सूर्यपुराघाटमा डुबेर तीन जनाको मृत्यु

६ असोज, बुटवल रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ। बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन,...

पुरा पढ्नुहोस
आज तिहारको मुख्य दिन भाइटीका !

६ कार्तिक, काठमाडौं यमपञ्चक भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ। प्रत्येक वर्ष...

पुरा पढ्नुहोस
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट

६ कात्तिक, काठमाडौंनेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर...

पुरा पढ्नुहोस
भाइटीकामा कति प्रकारका रंग लगाउने ?

६ कात्तिक, काठमाडौं जनजिभ्रोमा एउटा गीत खुबै चर्चित छ, ‘निधारमा लर्काएर सप्तरंगी टीका…।’ यो गीत तिहारमा बज्ने धेरै गीतहरुमध्ये एक हो । यो गीतले जस्तै आम धारणा पनि तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ ।...

पुरा पढ्नुहोस
भाइटीकाकाे उत्तम साइत सार्वजनिक, कुन देशमा कति बजे ?

६ कात्तिक, काठमाडौं नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ ।नेपालमा कात्तिक ६ गते अर्थात्...

पुरा पढ्नुहोस
वर्तमान सरकारलाई संविधानले चिन्दैन: पूर्वमन्त्री दाहाल

 ५ कात्तिक, झापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारलाई संविधानले नचिन्ने दावी गरेका छन्। असंवैधानिक रूपमा सरकार निर्माण भएको उनको भनाइ छ। नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन, नेपाल उद्योग तथा व्यवसायी...

पुरा पढ्नुहोस
मैले भेटेका नौ बहिनी पारिजात !

१. जेठी पारिजात वि.सं. २०४१ सालमा जब मैले पारिजातको बारेमा क्याम्पसमा कुराकानी भएको सुनें, त्यसपछि सिधा गएर मेरो पार्टीको जिल्लाको एक नेतालाई सोधें, ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ जवाफ यस्तो थियो, ‘हे त्यो काम...

पुरा पढ्नुहोस
आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

५ कार्तिक, काठमाडौँ नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

५ कात्तिक, काठमाडौं यो वर्षको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन । तर, यही समयमा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि साधारणतया बदली भने हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

५ कात्तिक, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

पुरा पढ्नुहोस