विचार / दृष्टिकोण

आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउँदै

१६ साउन, काठमाडौँ  सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउँदै छ। कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते...

पुरा पढ्नुहोस
चार संसदीय समितिको बैठक बस्दै !

१६ साउन, काठमाडौँ  सङ्घीय संसदका चार समितिको बैठक शुक्रबार बस्दैछ। निर्धारित समयअनुसार आज कृषि, सकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको...

पुरा पढ्नुहोस
अमेरिकाले गर्यो दर्जनौँ मुलुकमा नयाँ करको घोषणा

१६ साउन, काठमाडौं अमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्। ट्रम्पको...

पुरा पढ्नुहोस
पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो (सूचीसहित)

१६ साउन, काठमाडौँ नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ । राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको हो भने डिजेल र मट्टीतेल...

पुरा पढ्नुहोस
नेकपा (बहुमत)का दुई नेता पार्टीबाट निष्कासित

  १५ साउन, काठमाडौं धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव धर्मेन्द्र...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले दलको व्यवहारका आधारमा नम्बर दिने !

१५ साउन, काठमाडौं निर्वाचन आयोगले राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउनेछन् । निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

१५ साउन, काठमाडौँ  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदै छन्। उनले अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ। मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार...

पुरा पढ्नुहोस
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज

१५ साउन, काठमाडौं बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण आज हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई विहीबार (आज)दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ । बागमती...

पुरा पढ्नुहोस
गोराही- तुलसीपुर चारलेन सडक पुनः सुचारु हुँदै, आसपासका संरचना हटाउन निर्देशन

१५ साउन, विजौरी  वहुप्रतिक्षित घोराही–तुलसीपुर चारलेन सडकको स्तरोन्नतीको काम सुरु हुन थालेको छ । यस अघि तयार पारीएको डिपिआरको अवस्था र हालको अवस्था कस्तो छ भन्ने विषयमा निर्माण कम्पनी र सडक डिभिजन कार्यालयले यसै सातादेखि संयुक्त...

पुरा पढ्नुहोस
मधेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउने आदेश

१४ साउन, काठमाडौं मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार...

पुरा पढ्नुहोस