विचार / दृष्टिकोण
१ साउन, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो...
पुरा पढ्नुहोस१ साउन, तनहुँकर्तव्य गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २९ वर्षपछि पक्राउ गरेको छ। पक्राउपर्नेमा तनहुँको भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। शाहीलाई २९ वर्ष तीन...
पुरा पढ्नुहोस१ साउन, काठमाडौं सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन...
पुरा पढ्नुहोस३२ असार, विराटनगरमोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो ।हतियार लुकाएको आरोपमा जहदा–४ का...
पुरा पढ्नुहोस३२ असार, जनकपुरधामसिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।दिउँसो पौने...
पुरा पढ्नुहोस३२ असार, चितवन भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ। सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० का विकास मगरकी छोरी ५ वर्षीया अन्जनाको खेल्ने क्रममा सोमबार दिउँसो अचानक सेफ्टी ट्याङकीमा खस्दा तत्काल उद्धार...
पुरा पढ्नुहोस३२ असार, काठमाडौँ हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशको केही स्थानहरूमा...
पुरा पढ्नुहोस३२ असार, प्युठान विश्व चर्चित दार्शनिक पाउलाे फ्रेरेले भनेका छन्, “माफी त देउ तर घटनालाई नबिर्स, नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।”...
पुरा पढ्नुहोस३१ असार, काठमाडौँ पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार संसद् विघटन गरेको बताएकी छन्। उनले यसमा आफूलाई कुनै दबाब नरहेको बताउँदै सरकारको निर्णय कार्यान्वयन गरेको प्रस्ट्याएकी छन्। मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा मंगलवार गरेको पत्रकार...
पुरा पढ्नुहोस३१ असार, काठमाडौँ राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्। उनी राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक रहेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति...
पुरा पढ्नुहोस