विचार / दृष्टिकोण

११ महिनामा भरतपुरको पुँजीगत खर्च ३७.५४ प्रतिशत मात्रै

८ असोज, चितवनभरतपुर महानगरपालिकाले चालु आ. व. २०८२/०८३ को ११ महिनामा जम्मा ३७.५४ प्रतिशत मात्रै पूँजीगत खर्च गर्न सकेको छ । महागनरको कुल बजेट ५ अर्व २२ करोड ३१ लाख ७९ हजारमध्ये पूँजीगततर्फ विनियोजन गरिएको...

पुरा पढ्नुहोस
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश

 ८ असार, काठमाडौं सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे...

पुरा पढ्नुहोस
भारतको लखनउमा आगलागी त्रासदी, १४ जनाले गुमाए ज्यान

८ असार, काठमाडौंभारतको लखनउमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एनआईको समाचार अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री ब्रजेश पाठकले उक्त आगलागीमा कम्तीमा १४ जनाको मृत्यु भएको बताएका छन् । एएनआईसँग...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ

८ असार, काठमाडौंनेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार...

पुरा पढ्नुहोस
सर्पले टोकेर वृद्धाको मृत्यु

 ८ असार, बनियानी झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ। गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
कञ्चनपुरमा लागूऔषधसहित जनप्रतिनिधि पक्राउ

८ असार, महेन्द्रनगर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जनप्रतिनिधिलाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरूलाई लागूऔषधसहित पक्राउ गरेको हो ।उनलाई १८ नम्बर वडाको गौरा मन्दिर टोलबाट लागूऔषध ओसारिरहेका बेला...

पुरा पढ्नुहोस
अमेरिका–इरान वार्ता जारी : अन्तिम शान्ति सम्झौताको प्रयास

 ८ असार, काठमाडौं युद्ध अन्त्य गर्न अन्तिम सम्झौतामा पुग्ने उद्देश्यले अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा वार्ता जारी छ । लुसर्न सहरको बर्गेनस्टक रिसोर्टमा जारी वार्तामा संलग्न एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार वार्ता रातभरि जारी रहने अपेक्षा गरिएको...

पुरा पढ्नुहोस
प्रतिशोध होइन, विकास हाम्रो प्राथमिकता हो : प्रधानमन्त्री बालेन शाह

 ७ असार, काठमाडौं प्रधानमन्त्री बालेन शाहले सरकारी समपत्तिको दोहन भएको विषयमा निहुँ खोज्नुपरे खोज्ने बताएका छन् । आइतबार रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियारलाई ५...

पुरा पढ्नुहोस
रास्वपाको उचाइबाट सिक्न चाहन्छ कांग्रेस : गगन थापा

 ७ असार, काठमाडौं नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा...

पुरा पढ्नुहोस
रास्वपा र नेकपाबीच धेरै एजेन्डामा समानता छ : वर्षमान पुन

  ७ असार, काठमाडौं नेकपा नेता वर्षमान पुन अनन्तले आफ्नो पार्टी र रास्वपाबीच कयौं समानता रहेको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेको बताए ।‘तपाईंहरू र हाम्रा कयौं...

पुरा पढ्नुहोस