विचार / दृष्टिकोण

मीन ठकुरीकाे नेतृत्वमा कैलालीमा श्रमजीवी पत्रकार-संघ गठन

२१ पुस, महेन्द्रनगर कैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । नेपाल पत्रकार महासंघ कैलालीका पूर्व सचिव मिन ठकुरीको अध्यक्षतामा शनिबार श्रमजीवि पत्रकार संघ कैलाली गठन गरिएको छ । समितिको उपाध्यक्षमा विरेन्द्र भट्ट, उपाध्यक्ष (महिला) निर्मला...

पुरा पढ्नुहोस
भारतलाई हराउँदै अष्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा

२१ पुस, काठमाडौं  पाहुना टोली भारतलाई पाँचौ टेस्टमा पराजित गर्दै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) को फाइनल प्रवेश गरेको छ। आइतवार सिड्नी टेस्टमा भारतलाई ६ विकेटले पराजित गर्दै जुनमा इङ्ग्ल्याण्डमा आयोजना हुने डब्लुटिसी फाइनलका लागि छनोट...

पुरा पढ्नुहोस
सर्वेन्द्र खनालद्वारा एमाले छाडेको घोषणा !

२१ पुस, काठमाडौं  नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु...

पुरा पढ्नुहोस
माओवादीको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

२१ पुस, काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुनेछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसाृ १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने...

पुरा पढ्नुहोस
आजदेखि एमाले केन्द्रीय कमिटी बैठक सुरु हुँदै

२१ पुस, काठमाडौं  नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान  ११ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। यसअघि प्रतिवेदनमाथि समूहगत...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम!

२१ पुस, काठमाडाैँ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया...

पुरा पढ्नुहोस
होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक मृत फेला

२१ पुस, काठमाडौँ   काठमाडौँको एक होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक आज मृत भेटिएका छन्। काठमाडौँको पिंगलास्थानस्थित मृत फेला परेकी खड्कासँगै बसेकाओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा भेटिएका ओखल्ढुङ्गा प्रहरी कार्यालयले...

पुरा पढ्नुहोस
सबैभन्दा पहिला राजनीतिक तह स्वच्छ हुनुपर्छ : प्रचण्ड

२० पुस, काठमाडौँ  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा पहिले राजनीतिक तह स्वच्छ हुन जरुरी रहेको बताएका छन्। शनिवार काठमाडौँमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।...

पुरा पढ्नुहोस
एकपटक देशको नेतृत्व गर्ने चाहना छ : विप्लव

२० पुस, काठमाडौं  नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक...

पुरा पढ्नुहोस
लागुऔषधसहित १० जना पक्राउ

२० पुस, सुदूरपश्चिम  कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिकाको विभिन्न पाँच ठाउँका साथै टीकापुर क्षेत्रबाट गरी झण्डै साढे...

पुरा पढ्नुहोस