विचार / दृष्टिकोण

बसको ठक्करबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर

२१ कार्तिक, चितवन  रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको...

पुरा पढ्नुहोस
५ किलो सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

२१ कात्तिक, काठमाडौं  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । उनीहरु मंगलबार...

पुरा पढ्नुहोस
मिथिलाञ्चलमा आजदेखि ‘सामा–चकेवा’ पर्व सुरु

२१ कार्तिक, जलेश्वर  मिथिलाञ्चलमा आजदेखि सामा चकेवा शुरु भएको छ। दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको यो पर्व कार्तिक शुल्क पञ्चमीदेखि १० दिन मनाइन्छ। ११औँ दिन पूर्णिमाको राति समापन हुन्छ। १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा वर्षाको सम्भावना

२१ कार्तिक, काठमाडौं  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा...

पुरा पढ्नुहोस
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय

२० कात्तिक, काठमाडौं  गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत)  पाटनले...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपाले स्थानीय तह उपनिर्वाचनमा भाग नलिने

२० कार्तिक, काठमाडौँ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ । तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको...

पुरा पढ्नुहोस
गैँडाको आक्रमणबाट एकको मृत्यु

२० कार्तिक, नवलपरासी  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ। कृष्णसार सामुदायिक वनमा गाईगोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
आफ्नै आमाको हत्या गरी भागेका छोरा पक्राउ

२० कार्तिक, काभ्रे काभ्रेको रोशी गाउँपालिका -३ भञ्ज्याङ डाँडामा गत असोज १६ गते लोरो प्रहार गरेर आफ्नै आमाको हत्या गरी सुन र पैसा चोरी गरेर भागेका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकै...

पुरा पढ्नुहोस
कात्तिक अन्तिम साता चीन जाँदै लुम्बिनीका मुख्यमन्त्री

२० कात्तिक, बुटवल  लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य कात्तिक अन्तिम साता एक हप्ता चीन भ्रमणमा जाने भएका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य ७ सदस्यीय प्रतिनिधिमण्डलसहित जान लागेका हुन् । मंगलबार बसेको...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ देखि दैनिक १० घण्टा बन्द!

२० कार्तिक, काठमाडौं  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको...

पुरा पढ्नुहोस