विचार / दृष्टिकोण

प्युठानमा जिप दुर्घटना हुँदा २ जना घाइते

९ कार्तिक, प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-२, लिघा बोक्सीधारा नजिक जौरी बिसौना नजिक पिक अप जिप दुर्घटना भएको छ । आज बिहान करिब ८ बजेको समय लिघाबाट बाहाने तर्फ जाने क्रममा लु. प्र. ०१-००१ ज ००१० नं....

पुरा पढ्नुहोस
आजदेखि रास्वपाको आन्दोलन काठमाडौं केन्द्रित

९ कार्तिक, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएको छ। पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई...

पुरा पढ्नुहोस
जुनकिरीको सङ्गीत’को ‘रजत–वर्ष संस्करण’ बजारमा

९ कार्तिक, काठमाडौं साहित्यकार खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । पर्वतको दलित बस्तीको यथार्थचित्रण, उत्पीडितहरुको सामूहिक जागरण र जातव्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला...

पुरा पढ्नुहोस
‘दाना’ चक्रवातको असर नेपालमा पनि, आज यी क्षेत्रमा वर्षा हुने

९ कार्तिक, काठमाडौँ देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को आंशिक प्रभाव समेत रहेको छ । कोशी प्रदेश  र लुम्बिनी प्रदेशका पूर्वी...

पुरा पढ्नुहोस
इजरायलले उत्तरी गाजामा बम आक्रमण गर्दा ७७० जनाको मृत्यु

९ कार्तिक, काठमाडौं हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा कम्तीमा ७७० जनाको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा निकायले बिहीबार यो तथ्यांक प्रस्तुत गरेको हो। ‘उत्तरी गाजामा सैन्य कारबाही...

पुरा पढ्नुहोस
रविमाथि सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने

८ कात्तिक, काठमाडौं  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले...

पुरा पढ्नुहोस
माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान सेमिफाइनलमा

८ कात्तिक, काठमाडौं माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् । जितपछि समूह बी...

पुरा पढ्नुहोस
रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

८ कात्तिक, पोखरा  सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित...

पुरा पढ्नुहोस
साफ महिला च्याम्पियनशिपमा नेपाल र श्रीलङ्काको खेल आज

८ कार्तिक, काठमाण्डौ  काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना

८ कार्तिक, काठमाडौँ हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम...

पुरा पढ्नुहोस