विचार / दृष्टिकोण
१६ पुस, प्युठाननेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन्। वर्तमान सरकार जनताको चाहना पूरा गर्न भन्दा पनि विचौलिया, भ्रष्टाचारी र...
पुरा पढ्नुहोस१६ पुस, प्युठान प्रथम भित्रिकोट प्युठान महोत्सव रद्द भएको छ। संरक्षक संस्था प्युठान नगरपालिकाले सोमबार साँझ एक सूचना सार्वजनिक गर्दै प्रथम भित्रिकोट प्युठान महोत्सव सञ्चालन गर्न दिएको अनुमति सहमति सम्झौताअनुसार कार्यान्वयन नगरिएकाले रद्द गरेको हो।यहि...
पुरा पढ्नुहोसआगामी बुधबारको पत्रकार सम्मेलनपछि पूर्वउपप्रधानमन्त्री रावल झापाबाट देशदौडाहामा निस्कने १५ पुस, काठमाडौंनेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले झापाबाटै देशदौडाहा सुरु गर्ने तयारी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेपछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने भएका हुन्...
पुरा पढ्नुहोस१५ पुस, झापा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो बनाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई...
पुरा पढ्नुहोस१५ पुस, काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अनुसन्धान गर्न थाल्नासाथ आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन्। सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको...
पुरा पढ्नुहोस१५ पुस, काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ...
पुरा पढ्नुहोस१५ पुस, काठमाडौं मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। मनहरी गाउँपालिका– ५ गुम्बाटोलकी ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रूम्बा हिजो साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा...
पुरा पढ्नुहोस१५ पुस, खोटाङ जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका २८ वर्षीय रमेश...
पुरा पढ्नुहोस१५ पुस, रौतहटजिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो। पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर...
पुरा पढ्नुहोस१५ पुस, काठमाडौं अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ। कार्टरले १९७७ देखि १९८१ सम्म ३९औं राष्ट्रपतिको रूपमा सेवा गरेका...
पुरा पढ्नुहोस







