विचार / दृष्टिकोण
९ असार, सुर्खेतभारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका– १ तारेचौर नजिक खोलामा माछा मार्ने क्रम्मा एक जनाको मृत्यु भएको छ भने ६ जनाको उद्धार गरिएको छ।शनिबार राति ११ बजे खोलामा माछा मारिरहेको समयमा एक्कासी...
पुरा पढ्नुहोस९ असार, काठमाडौंआइसिसी टी- २० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ।शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले...
पुरा पढ्नुहोस९ असार, काठमाडौंप्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बजेट पास गर्ने दिन...
पुरा पढ्नुहोस८ असार, काठमाडौंरियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को विजेता बर्दियाका करण परियार बनेका छन्।शनिबार साँझ भएको ग्राण्ड फिनालेमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। परियारले २५ लाख रुपैयाँ नगद पुरस्कार...
पुरा पढ्नुहोस८ असार, काठमाडौँ नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् ।नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२०...
पुरा पढ्नुहोस८ असार, काठमाडौंकास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो।प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई...
पुरा पढ्नुहोस८ असार,काठमाडौंउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इरान जाँदै छन्।इरानको राजधानी तेहरानमा असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको...
पुरा पढ्नुहोस८ असार, काठमाडौंगण्डकी, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली...
पुरा पढ्नुहोस८ असार, काठमाडौंनेपाल पत्रकार महासंघको चुनाव यही असार २२ गतेका लागि तय भएको छ।महासंघको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान तय गरिएको छ। उम्मेदवारको मनोनयन...
पुरा पढ्नुहोस८ असार, धनगढी धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति...
पुरा पढ्नुहोस