विचार / दृष्टिकोण

बाघको आक्रमणबाट महिलाको मृत्यु

१० जेठ, बर्दिया   बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनीषा रोकाय रहेकी छिन्। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वननजिकै बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती

१० जेठ, खोटाङकिराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली)...

पुरा पढ्नुहोस
विद्यार्थी बोकेको जिप दुर्घटना, ११ जना घाइते

फाइल तस्बिर –१० जेठ, धनगढी बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका-२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका...

पुरा पढ्नुहोस
दंगीशरणमा माटो परिक्षण शिविर

१० जेठ, घोराही नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही–१५ को साझेदारीमा दंगीशरण गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा चारदिने माटो परीक्षण शिविर शुरु भएको छ । गाउँपालिकाका सातवटै वडाबाट माटोको नमूना माग गरी सात सय...

पुरा पढ्नुहोस
आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना 

१० जेठ, काठमाडौं नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी र मधेशका केही...

पुरा पढ्नुहोस
बुद्धको त्याग, विचार  र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री (प्रचण्ड)

१० जेठ, काठमाडौंप्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताृका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना...

पुरा पढ्नुहोस
आईपीएल: राजस्थान विरुद्ध हार बेहोर्दै बाहिरियो आरसिबि

१० जेठ, काठमाडौं इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ।फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थानविरुद्ध ४ विकेटले पराजित हुँदै आरसीबी बाहिरिएको हो। आरसीबी दिएको...

पुरा पढ्नुहोस
आज २५६८ औं बुद्ध जयन्ती मनाइँदै

१० जेठ, काठमाडौं शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेमाथि पनि छानबिन हुनुपर्छ : राप्रपा

९ जेठ, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्न माग गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको गृहमन्त्री लामिछानेको दोहोरो राहदानी र सहकारीको रकम अपचलनमा संलग्नताबारे छानबिन गर्न माग गरेको हो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले लिए सिरोहिया पक्राउको जिम्मेवारी

९ जेठ, काठमाडौं कान्तिपुर प्रकाशक कैलाश सिरोहियाको गिरफ्तारीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिएका छन् । प्रमुख सञ्चारगृहका सम्पादकहरुले लेखेको संयुक्त पत्र बुझ्दै बुधबार अपराह्न प्रचण्डले अदालतको आदेश पालना गर्दै सिरोहियालाई समात्न प्रहरीलाई निर्देशन दिएको बताए...

पुरा पढ्नुहोस