विचार / दृष्टिकोण

बाढीपहिरो अपडेट: मृत्यु हुनेको संख्या १४८ पुग्यो, ५५ जना बेपत्ता

१३ असोज, काठमाडौँ बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन्। १०१ जना घाइते भएको प्रहरीले जनाएको छ।...

पुरा पढ्नुहोस
गोरखाबाट छुटेको सम्पर्कविहिन बस झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटियो

१३ असोज, गोरखा गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्लेखोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि...

पुरा पढ्नुहोस
गोरखाबाट काठमाडौंका लागि छुटेको बस सम्पर्कविहीन

१३ असोज, गोरखा शुक्रबार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले...

पुरा पढ्नुहोस
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

१३ असोज, काठमाडौँ  देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
प्रचण्डले बोलाए सर्वदलीय बैठक!

१३ असोज, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरेका हुन्...

पुरा पढ्नुहोस
बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ११२ पुग्यो, ६८ जना बेपत्ता

१३ असोज, काठमाडौ भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। सरकारले वर्षासम्बन्धी अभिलेख...

पुरा पढ्नुहोस
पुराना दलहरुले निकास दिएनन्, नयाँ शक्ति देशकाे लागि झनै खतरनाक छन्: माेहनविक्रम

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री माेहनविक्रम सिंहले पुराना संसदवादी दलहरुले लामाे समयदेखि मुलकमा विद्यमान समस्याकाे कुनै निकास दिन नसक्दा नयाँ प्रतिक्रियावादी शक्तिहरुकाे चलखेल बढेकाे बताएका छन् । समसामयिक विषयमा विमर्श गर्ने उदेश्यले शनिबार घाेराहीमा नेकपा...

पुरा पढ्नुहोस
झ्याप्ले खोलामा बससँगै पुरिएका १४ शव निकालिए

१२ असोज, काठमाडौँ बाढीपहिरोका कारण धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालिएको छ। लु.१ ज. ४५७८ नम्बरको माइक्रो बसबाट ५ वटा र नम्बर नखुलेको बसबाट ९ जना गरी जम्मा १४ जनाको शव...

पुरा पढ्नुहोस
मनसुनी विपद्‍मा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ७२ जना बेपत्ता

१२ असोज, काठमाडौँ भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभर ७६ जनाको मृत्यु भएको छ। अन्य ७२ जना बेपत्ता भएका सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ। अन्य ६० जना घाइते भएका छन् भने तीन...

पुरा पढ्नुहोस
अविरल वर्षाका कारण झिमरुक मत्स्यपालनमा क्षेती, बगायो सबै माछा

१२ असोज, प्युठान बिहिबार देखि परेको अविरल बर्षाले प्युठानमा ५ लाख भन्दा भढिको माछा बगाएको छ । प्युठान नगरपालिका -१ खैरामा रहेको झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा अत्याधिक पानी परेपछी पाँच वटा पोखरिमा रहेका सबै...

पुरा पढ्नुहोस