विचार / दृष्टिकोण

ललितपुर हत्या प्रकरणमा ५ जनाविरुद्ध मुद्दा दर्ता

                               हत्या आरोपमा पक्राउ परेकाहरु  ९ वैशाख, काठमाडौंललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च अदालतमा सुनुवाइ जारी

९ बैशाख, काठमाडौँभुटानी शरणार्थी प्रकरणको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । निलम्बित सचिव टेकनारायण पाण्डे सहितका प्रतिवादीहरुको निवेदनमाथि न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको हो ।पाण्डेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट पनि...

पुरा पढ्नुहोस
एमाले प्रतिनिधि परिषद्को बैठकमा आज प्रतिवेदनमाथि छलफल हुँदै

९ बैशाख, काठमाडौं नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ। शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज...

पुरा पढ्नुहोस
आज महावीर जन्म–जयन्ती, को हुन् महावीर स्वामी ?

९ वैशाख, काठमाडौंआज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । करिब २६...

पुरा पढ्नुहोस
यी तीन प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

९ बैशाख, काठमाडौँहाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।आज...

पुरा पढ्नुहोस
संखुवासभामा भाइको कुटपिटबाट दाइको मृत्यु

८ वैशाख, काठमाडौं संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका-३ इथुम्बुमा ४० वर्षका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ जना घाइते

८ बैशाख, बेनी म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शनिवार विहान करिब ९ बजे जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२...

पुरा पढ्नुहोस
प्युठानमा माेटर साईकल दुर्घटना: १ जनाकाे मृत्यु १ घाईते

८ बैशाख, प्यूठान प्युठान मा माेटरसाईकल दुर्घटनामा हुदा एक काे मृत्यु भएकाेछ । शनिबार ११ बजे मान्डबि गा पा १ कात्तिके भन्ने स्थानमा घोराही बाट प्युठान तर्फ आउदै गरेको रा.५ प.१५२८ नम्बरको माेटरसाईकल .अनियंत्रित भै दुर्घटना...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान: यी प्रदेशमा हल्का वर्षाको सम्भावना

८ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम...

पुरा पढ्नुहोस
विद्युत सब-स्टेसनमा आगलागी, डेढ करोड बढीको क्षति

७ वैशाख, गुल्मीजंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ । गुल्मीमा जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट...

पुरा पढ्नुहोस