विचार / दृष्टिकोण
४ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा वर्षाको सम्भावना छ। वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा...
पुरा पढ्नुहोस३ वैशाख, काठमाडौं नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५...
पुरा पढ्नुहोस३ बैशख, काठमाडौं नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्विच थिचेका थिए। प्रधानमन्त्रीले स्विच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ...
पुरा पढ्नुहोस३ बैशाख, ताप्लेजुङचीन जोड्ने सुदूरपूर्व ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा गाडी पुगेको छ । तीन हजार दुई सय मिटर उचाइको यो बस्तीमा पहिलोपटक मंगलबार जिल्ला सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् । सडक ट्र्याक छिचोलिएसँगै गाडी...
पुरा पढ्नुहोस३ बैशाख, रौतहटनेपाल प्रहरीको सर्वाधिक खोजीकाे सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी रौतहट देवाही गोनाही नगरपालिका– १ घर भएका ५२ वर्षीय शेख...
पुरा पढ्नुहोसअप्रिलमा सुडानी सशस्त्र बल र रेपिड सपोर्ट फोर्सबीचको शक्ति–साझेदारी सम्झौताविच्छेदपछिको गृहयुद्धका कारण सुडानले विश्वको ध्यान खिचेको थियो । त्यसवेलादेखि, द्वन्द्वले देशलाई ध्वस्त पार्दै आएको तर अन्तर्राष्ट्रिय ध्यान भने चाँडै बिलायो । आजैका दिन अर्थात् १५ अप्रिलमा शान्तिपूर्ण...
पुरा पढ्नुहोस३ बैशाख, काभ्रेपलाञ्चोक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी...
पुरा पढ्नुहोस३ बैशाख, काठमाडौं :एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै...
पुरा पढ्नुहोस३ बैशाख, देउखुरीदाङमा प्रहरीले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलावासले नेपालबाट भारत लैजादै गरेको अवस्थामा ६ किलो ८२० ग्राम चरेस बरामद गरेको हो । आइतबार दिउसो साढे १२ बजेको समयमा...
पुरा पढ्नुहोस३ बैशाख, काठमाडौँअफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा मानवीय तथा वित्तीय क्षति भएको छ। ‘दुर्भाग्यवश...
पुरा पढ्नुहोस