विचार / दृष्टिकोण

ताइवान भूकम्पमा परेर ९ जनाको मृत्यु, ५० बेपत्ता

२२ चैत, काठमाडौं ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका...

पुरा पढ्नुहोस
१९ इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस

२२ चैत, काठमाडौं प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। हिजो बसेको बढुवा समितिको बैठकले  ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। २०७० सालमा...

पुरा पढ्नुहोस
डोटीमा सौताको हत्या आरोपमा महिला पक्राउ

२२ चैत, डोटी सौताको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। बडीकेदार गाउँपालिका-२ की ३७ वर्षीया यमुना घर्ती मगर ४२ वर्षीया दुर्गा घर्ती मगरको हत्या आरोपमा पक्राउ परेकी हुन् । बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२२ चैत, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

पुरा पढ्नुहोस
आईपीएलः कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत, काठमाडौं  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ। कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो। दिल्लीका लागि...

पुरा पढ्नुहोस
एसएमएस फ्रेन्डशिप कप : गुजरातलाई ८ रनले पराजित गर्दै नेपाल फाइनलमा

२१ चैत, काठमाडौँ भारतमा जारी एसएमएस फ्रेन्डशिप कपअन्तर्गत लिगको चौथो खेल तथा आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनलमा पुगेको छ। गुजरातको वापीस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य...

पुरा पढ्नुहोस
गण्डकीमा नयाँ सरकार गठनका लागि ७ दिनको समय

२१ चैत, काठमाडौं गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई एक साताको समय दिएका छन् । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका...

पुरा पढ्नुहोस
बागमती सरकारमा डेढ वर्षको अवधिमा भए २१ मन्त्री

२१ चैत, हेटौंडा२५ पुस २०७९ मा बागमतीको मुख्यमन्त्री नियुक्त शालिकराम जम्कट्टेलले डेढ वर्षको अवधिमा २१ जनालाई मन्त्री बनाएका छन् । एमाले–माओवादी–राप्रपासहितको समर्थनमा मुख्यमन्त्री बनेका उनले पछि कांग्रेस र एकीकृत समाजवादीसँग सहकार्य गरे । २३ फागुनमा...

पुरा पढ्नुहोस
चीन भ्रमणको उपलब्धिबारे परराष्ट्रमन्त्री श्रेष्ठले संसदलाई दिए जानकारी

२१ चैत, काठमाडौं उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री श्रेष्ठले दुई देशबीचको समन्वय र सहकार्यलाई बढावा लिई आपसी सहयोगका क्षेत्र विस्तार गर्नेबारे महत्वपूर्ण उपलब्धि हासिल...

पुरा पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

२१ चैत, काठमाडौं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।  आज बिहान मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन्। गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता...

पुरा पढ्नुहोस