विचार / दृष्टिकोण

लेनिन शतवार्षिकी समिति दाङले वृहत विचार गोष्ठी गर्ने

२६ साउन, दाङ लेनिन स्मृति शतवार्षिकी दाङको प्रथम बैठक सम्पन्न भएको छ । शतवार्षिकी समितका संयोजक प्रमोद धितालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्तिक ३ गते घोराहीमा ‘लेनिन र आजको समय’ विषयक वृहत विचार गोष्ठी गर्ने...

पुरा पढ्नुहोस
आर्थिक समृद्धिमाे अभियानमा युवाहरु जिम्मेवार बनाैँ – तुलसीराम

२६ साउन, कमिरेचौर बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले अग्रज पुस्ताले गरेको राजनीतिक परिवर्तनलाई सस्थागत गर्दै आर्थिक समृद्धिमार्फत जनताको जीवन बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्  । अखिल क्रान्तिकारी बङ्गलाचुलीको दोस्रो पालिका सम्मेलन उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
कुलमानको समर्थनमा काठमाडौँमा निस्कियो र्‍याली

२६ साउन, काठमाडौँ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका हुन् ।   ठुला उध्योगहरूले विध्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना...

पुरा पढ्नुहोस
देशभर ४७ जनामा हैजा संक्रमण, सबैभन्दा बढी ललितपुरमा

२६ साउन, काठमाडौं उपत्यकाका दुईसहित देशका पाँच जिल्लामा हैजा फैलिएको छ। साउन महिनायता मात्रै यी पाँच जिल्लामा ४७ जनामा हैजा पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ। महाशाखाका अनुसार यस सिजनमा सबैभन्दा...

पुरा पढ्नुहोस
आजकाे माैसम: यी स्थानमा भारी वर्षाको सम्भावना

२६ साउन, काठमाडौं देशका केही भागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी, कर्णाली...

पुरा पढ्नुहोस
ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

२६ साउन, काठमाडौं ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र...

पुरा पढ्नुहोस
विद्युत प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड

०७२/७३ सम्म नोक्सानीमा रहेको प्राधिकरण कुलमान नेतृत्वमा आएयता निरन्तर नाफामा छ । २५.७८% भइरहेको विद्युत् चुहावट अहिले १२.७३% मा झरेको छ । यसबाट मात्रै प्राधिकरणले प्रतिवर्ष करिब १२ अर्ब थप आम्दानी गरेको छ । विद्युतकाे बजार भारतदेखि बंगलादेशसम्म विस्तार...

पुरा पढ्नुहोस
चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण

२५ साउन, काठमाडौं चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको...

पुरा पढ्नुहोस
धागो फ्याक्ट्रीमा आगलागी

२५ साउन, काठमाडौं काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताए । काठमाडौं...

पुरा पढ्नुहोस
प्रभु बैंकको शाखा प्युठानको बिजुवारमा

२५ साउन, काठमाडौं प्रभु बैंक लिमिटेडले प्युठानस्थित बिजुवारमा आफ्नो ३१५ औं शाखा खोली सेवा सञ्चालनमा ल्याएको छ। बिहीबारदेखि सञ्चालनमा आएको बैंकको जिल्ला समन्वय समिति प्रमुख श्री धरम बहादुर जीसी ले बैंकको नयाँ शाखाको उद्घाटन गरे। प्रभु...

पुरा पढ्नुहोस