विचार / दृष्टिकोण

दिव्य शान्ति सहकारीका बचतकर्ताको रकम ठगी गरि फरार रहेका अध्यक्ष महर्जन पक्राउ

२७ फागुन, काठमाडौंबचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्था, काठमाडौंका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् । बचत फिर्ताको लागि पटक-पटक सहकारी संस्थाको नरदेवीस्थित कार्यालय पुग्दा...

पुरा पढ्नुहोस
कार्यालय सहयोगीले खरिदारकाे कार्ड भिरेर लाखौं रकम ठगी

२७ फागुन, सिरहा कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको...

पुरा पढ्नुहोस
आजको मौसम: उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

२७ फागुन, काठमाडौं आज पनि देशका पहाडी भू-भागमा आंशिक रुपमा मौसम बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण केही भू-भागमा मौसममा सामान्य बदली भएको छ भने बाँकी भू-भागमा मौसम सफा छ ।मौसम पुर्वानुमान महाशाखाका...

पुरा पढ्नुहोस
पाकिस्तानको राष्ट्रपतीमा जरदारी निर्वाचित

२७ फागुन, काठमाडौं  पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी  निर्वाचित भएका छन्। पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर निर्वाचित भएका हुन्। जरदारीले सिनेट र...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टि – २० श्रृङ्खला : नेपालको पहिलो खेल आज हङकङसँग

२७ फागुन, काठमाडौं त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा आज हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी...

पुरा पढ्नुहोस
पश्चिमी इण्डोनेसियामा बाढी र पहिरोमा परी १९ जनको को मृत्यु, ७ बेपत्ता

इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीले जनाएको छ। भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित...

पुरा पढ्नुहोस
चलचित्र काँडेतारको प्रदर्शन भोलिदेखि बन्द गर्ने घोषणा

२६ फागुन, काठमाडौंनेपाली चलचित्र काँडेतार टिमले भोलि (आइतबार)देखि देशभर प्रदर्शन बन्द गर्ने निर्णय गरेको छ । निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हल सन्चालकबाट काँडेतार फिल्म प्रदर्शनमा असहयोग भएको भन्दै देशभर...

पुरा पढ्नुहोस
सुदूरपश्चिम सरकारबाट हाम्रा मन्त्री फिर्ता हुँदैनन् : रेशम चौधरी

२६ फागुन, बुटवल नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीनजना मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरुलाई तत्काल फिर्ता...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने

माओवादी संसदीय दलको बैठकको फाइल तस्वीर । २६ फागुन, काठमाडौं नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार भोलिसम्म टुंगो लगाउने बताएको छ । शनिबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्म...

पुरा पढ्नुहोस
उपत्यकाका प्रहरी ठानामा थोत्रा सवारीको चाङ, प्रहरी कार्यालय हो वा कवाड खाना? (तस्वीरहरू)

२६ फागुन, काठमाडौं  वर्षौंदेखि स्पष्ट रेकर्डसमेत नराखिएका कैयौँ सवारीसाधन प्रहरी ठानामा थन्किएका छन्। कतिपय सवारीसाधन त उपयोगमा आउने खालका पनि छन्। तर ती सवारीसाधनको प्रयोग भएको छैन। कवाडीको रुपमा हजारौँ सवारीसाधनहरु प्रहरी कार्यालयमा थुपारिएको देख्न...

पुरा पढ्नुहोस