विचार / दृष्टिकोण
६ असार, नवलपरासीपूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख...
पुरा पढ्नुहोस६ असार, बनेपा वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बिचमा फसेका पाँच जनाको उद्धार गरिएको छ। बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बिचमा...
पुरा पढ्नुहोस६ असार, काठमाडौँ उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ। पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दैछन्। भौतिक...
पुरा पढ्नुहोस६ असार, मुस्ताङ उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका- २ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ। बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्धन...
पुरा पढ्नुहोस५ असार, काठमाडौंस्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा...
पुरा पढ्नुहोस५ असार, काठमाडौँएमसीसीमाथि लागेको ९० दिनको प्रतिबन्ध हटेको अमेरिकी दूतावासले पुष्टि गरेको छ। योसँगै अब नेपालमा एमसीसी परियोजना नहट्ने भएको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत नेपालको परियोजना जारी रहने वा नहुने विषयमा अन्योल देखिएको...
पुरा पढ्नुहोस५ असार, काठमाडौं सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियामाथि न्यायाधीशहरुलाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि बोल्ने क्रममा सांसद अमरेश कुमार सिंहले कानुनमन्त्री चौरसियामाथि न्यायाधीशहरुलाई फोन गरेर विचाराधिन...
पुरा पढ्नुहोस५ असार, काठमाडौं त्रिकोणात्मक टी–२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ। नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो। निकै रोमाञ्चक खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित...
पुरा पढ्नुहोस५ असार, काठमाडौं तीन वर्षअघि पार्टी स्थापना घोषणा हुँदा रास्वपाको ऊर्जा अर्कै थियो । देशभरिबाट काठमाडौंमा आएका कार्यकर्ता र शुभेच्छुकहरू नयाँ यात्राका लागि तयार हुँदै थिए । तीन वर्षपछिको ऊर्जा उस्तै छैन, यद्यपि रास्वपा हरेक हप्ता...
पुरा पढ्नुहोस५ असार, दाङ दंगीशरण गाउँपालिका-७ स्थित जनता माध्यमिक विद्यालय, बुटनियाँ, पछिल्लो केही वर्षमा सामुदायिक विद्यालयको सफल नमुनाको रूपमा चिनिएको छ। बालविकासदेखि कक्षा १० सम्म पढाइ हुने यो विद्यालयमा हाल साढे ४०० भन्दा बढी विद्यार्थी अध्ययन...
पुरा पढ्नुहोस