विचार / दृष्टिकोण

पपुवा न्यू गिनीमा जातीय हिंसा, गोली हानि ५५ जनाको हत्या

 ७ फागुन, काठमाडौं पपुवा न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने...

पुरा पढ्नुहोस
जन्ती बोकेको जीप दुर्घटना हुँदा तनहुँमा दुई जनाको मृत्यु, १६ घाइते

७ फागुन, तनहुँ तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रास्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश

७ फागुन, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक...

पुरा पढ्नुहोस
आज ७४औँ प्रजातन्त्र दिवस: देशभर सार्वजनिक बिदा

७ फागुन, काठमाडौं  १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी...

पुरा पढ्नुहोस
महोत्सवमा गायक बमको धमाकेदार प्रस्तुति

६ फागुन, तुलसीपुर तुलसीपुर महोत्सव–२०८० मा आइतवार दर्शकहरुले १० बजेदेखि नै मनोरञ्जन गरे । अधिकांश चर्चित कलाकारहरुको प्रस्तुति भएको हुँदा दर्शकले भरपुर मनोरञ्जन लिने अवसर पाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद...

पुरा पढ्नुहोस
मेलम्ची परियोजनामा भ्रष्टाचार: भीम उपाध्यायसहित १८ जनामाथि मुद्धा दायर

६ फागुन,काठमाडौं अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनालाई मुद्धा दायर गरेको छ। आइतबार आयोगले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाद्वारा ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित

६ फागुन, दाङ लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश निजामति सेवा नियमावली २०८०’ पारित गरेको छ । मन्त्रीपरिषदको आइतवार बसेको बैठकले प्रदेश निजामति सेवा नियमावली २०८० स्वीकृत गरेको हो । प्रदेश निजामति सेवा ऐन २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा...

पुरा पढ्नुहोस
उपभोक्तावादी संस्कृतिः क्लेप्टोक्रेसी राज्य र समाज- पिटर

अदालती भाषामा किन्तु, परन्तु जे भनिएपनि तितो यथार्थ भनेको भुटानी शरणार्थी प्रकरणमा खाँड र सप्तरीका सांसद कोइरीको सत्ता र प्रतिपक्ष दलले लेनदेन र साटासाट खेल खेले । आफ्नो पार्टीमा लागे जस्तोसुकै अपराध गर्न पाइन्छ...

पुरा पढ्नुहोस
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षातालिका सार्वजनिक

६ फागुन, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ८...

पुरा पढ्नुहोस
तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ७ घाइते

६ फागुन, दमौली पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गएराति जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो...

पुरा पढ्नुहोस