विचार / दृष्टिकोण
जग्गा किनेकाहरुले रकम फिर्ता पाउन ठगी मुद्दा दिनुपर्ने४ फागुन, काठमाडौँ ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको छ । ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने ८८ जनालाई दोषी ठहर गरी सजाय तोक्नुका साथै...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौं पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। तराई-मधेशका केही स्थानमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौं निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लग्ने भएको छ। केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने भएको हो। नियम उल्लंघन...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौं नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११:१५ मा बायोमास ओभलमा सुरु हुनेछ। यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप...
पुरा पढ्नुहोस३ फागुन, घोराही दाङमा एक जना महिला प्रहरीको गाेली हानि हत्या भएको छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेकि महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे । वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे...
पुरा पढ्नुहोस३ फागुन, दाङ घाेराही उपमहानगरपालिका ३ झिङ्नी शहरी स्वास्थ्य सेवा इकाईमा पाठेघर सम्बन्धि विशेषज्ञद्वारा चेकजाँच गरिएको छ । पाठेघरकाे मुखमा क्यान्सर भए नभएकोबारे थाहा पाउन घाेराही उपमहानगरपालिकाकाे स्वास्थ्य शाखाले साे कार्यक्रम गरेकाे हाे । पाठेघरकाे मुखकाे...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो । नेपालका सोमपाल कामीले...
पुरा पढ्नुहोस३ फागुन, वीरगन्ज सिराहाको लहानमा एक नाबालिगमाथि ललाइफकाइ बलात्कार भएको घटना उजागर भएको छ । लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो ।‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश...
पुरा पढ्नुहोस३ फागुन,काठमाडौँ आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज पाहुना टोली नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबिचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु हुनेछ । खेलमा नामिबियाले टस जितेर...
पुरा पढ्नुहोसअमेरिकाबाट फिर्ता गरिएको पाटन ओमबहालको उमामहेश्वरको मूर्ति, भक्तपुरकोहनुमानघाटस्थित दुर्गाको मूर्ति र दोलखाको भीमेश्वर नगरपालिका– २ स्थित गुरकोटको तामाबाट निर्मित भैरवका दुई मखुन्डा । तस्बिर सौजन्य : न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासपर्याप्त कूटनीतिक पहल र आर्थिक अभावले...
पुरा पढ्नुहोस