विचार / दृष्टिकोण
२ फागुन,काठमाडौं एसीसी महिला प्रिमियर कपमा नेपालले आज कुवेतसँग खेल्दैछ। खेल बिहान सवा ११ बजे मलेसियाको बाङ्गीमा हुनेछ, नेपाल समूह डीको विजेता हो भने कुवेत समूह एको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो। नेपालले...
पुरा पढ्नुहोस२ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया...
पुरा पढ्नुहोस२ फागुन, काठमाडौं माघ शुक्ल पञ्चमी। अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले बुधबार देवी सरस्वतीको उपासना गर्दैछन्। विद्यार्थी,साहित्यकार र कलाकारले यो दिन विद्या र कलासामग्रीको पूजा गर्छन्। यो दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी...
पुरा पढ्नुहोस१ फागुण, काठमाडौँ जनयुद्ध दिवस मनाउन गतवर्ष सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेपछि माओवादी केन्द्रका नेताहरूले अदालतले यस विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्। सरकारले गत वर्ष नेकपा (माओवादी केन्द्र)ले २०५२ साल फागुन १ गते...
पुरा पढ्नुहोस२९ माघ, काठमाडौं टिकटकले नेपाल सरकारलाई अर्को पत्र लेखेर प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र पठाउँदै टिकटकले नेपालको कानुनअनुसार आफ्नो प्लेटफर्म चलाउने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकाइदिन आग्रह गरेको...
पुरा पढ्नुहोस१ फागुन, काठमाडाैंप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्टि सार्वजनिक गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रदेशगत रिपोर्टिङका क्रममा उठेका प्रश्नको सोमबार जवाफ दिँदै उनले माओवादीलाई कांग्रेसले पटक–पटक धोका...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौं एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ। नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौँ सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन आजदेखि राजधानीमा सुरु हुँदैछ। आज बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। तीन...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौं प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौं हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र...
पुरा पढ्नुहोस