विचार / दृष्टिकोण
२९ माघ, काठमाडौँ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...
पुरा पढ्नुहोस२८ माघ, काठमाडौंभारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले १४ वर्षपछि आईसीसी यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाको यसपटकको उपाधि चौथो हो । २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५...
पुरा पढ्नुहोसप्युठान । जिल्ला खेलकुद विकास समिति प्युठानले आयोजना गरेको जिल्ला स्तरीय तेर्हौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रनिङ शिल्डको उपाधी प्युठान नगरपालिकाले प्राप्त गरी प्रथम भएको छ ।नौ वटै पालिकाका विभिन्न विधाका खेलाडीहरु सहभागी भएको...
पुरा पढ्नुहोस२८ माघ, अर्घाखाँचीवैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ मा अवस्थित बालशिक्षा माबी का प्रधानाध्यापक राजेन्द्र पन्थीलाई विभिन्न आरोप लागाइ कालो मोसो दलि जनकारबाही गरेको छ। कालोमोसो दल्ने क्रममा पाटी...
पुरा पढ्नुहोस२८ माघ, रौतहटरौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ ।२०६४...
पुरा पढ्नुहोसप्यूठान । दलीय स्वार्थ र खिचातानीका कारण चाैथाे कार्यकालकाे लागि चयन गर्न खाेजिएकाे क्याम्पस सञ्चालक समिति अन्याेलमा परेकाे छ । प्यूठानको गाेठीवाङमा रहेकाे अमर क्याम्पस प्यूठानको सञ्चालक समितिको अध्यक्षका लागि भएको निर्वाचनमा दलीय स्वार्थ बाँझिंदा...
पुरा पढ्नुहोस२८ माघ, काठमाडौं देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र...
पुरा पढ्नुहोसप्रदेश सरकारको सहयोगमा रास्कोट नगरपालिकामा बनाइएका एकीकृत नमुना बस्ती ।कालिकोट रास्कोटका तीन वडाका ७३ घर पहिरोपीडितलाई कर्णाली सरकारले एकीकृत नमुना बस्ती बनाइदियो, तर लाभग्राहीले छाडेनन् जोखिमयुक्त थातथलो२८ माघ, कर्णाली कालिकोटको रास्कोट नगरपालिका– ७ पोखरीकोट पुग्नेलाई नीलो जस्तापाताको...
पुरा पढ्नुहोसपशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य २८ माघ, मकवानपुर मकवानपुरको बकैया गाउँपालिकाले कृषि क्षेत्रमा उद्यमशीलताको विकासमा जोड दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको विकास र कृषकहरूको जीविकोपार्जनमा सघाउने लक्ष्य अनुसार कृषि उद्यमशीलताका...
पुरा पढ्नुहोस२८ माघ, काठमाडौं आईसीसी अन्डर नाइन्टिन क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दैछन्। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको विलोमोर पार्कमा सुरु हुनेछ। पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया छैठौं पटक फाइनलमा...
पुरा पढ्नुहोस