विचार / दृष्टिकोण
२८ माघ, काठमाडौँ मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । प्रतियोगिताकाको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्नेछ । उक्त प्रतियोगिता शनिबारदेखि मलेसियामा सुरु भएको हो ।प्रतियोगिताको पहिलो...
पुरा पढ्नुहोस२७ माघ, बुटवल नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौं क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितका लागि कप्तान रोहित...
पुरा पढ्नुहोस२७ माघ, प्यूठान प्यूठानको झिमरुक गाउँपालिका स्थित जनता माध्यमिक विद्यालय टिमुरचौरले ६५ औं वार्षिक उत्सव तथा ३२ औं अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गाउँपालिका...
पुरा पढ्नुहोसइस्लामाबाद पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारको ठुलो जितबारे एक बयान जारी गरेका छन् । तर, इमरान खान अहिले भ्रष्टाचारको मुद्दामा जेलमा रहेकाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत यो...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौं क्यानडासँगको दोस्रो एकदिवसीय क्रिकेटमा जितका लागि नेपालले २८६ रनको लक्ष्य पाएको छ । क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौं नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको...
पुरा पढ्नुहोसहिउँ परेपछि बझाङको दुर्गाथली गाउँपालिकास्थित चुवावन गाउँ बाली सुक्न थालेपछि अनिकालको चिन्तामा रहेका किसानहरू हिउँ परेपछि खेतबारीको माटो कमलो हुने, अन्नबाली, तरकारी, स्याउको उत्पादन बढ्ने र यार्सा सप्रिनेमा आशावादी २७ माघ, काठमाडौं बझाङ, सुर्खेत, गोरखा – मुलुकका...
पुरा पढ्नुहोसपाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाका क्रममा एक सय ५० सिटमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता देखिएको छ । मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रको परिणामले...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वबाट नेपालीबीच सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन्। तामाङ समुदायको ल्होछार पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न यस्ता...
पुरा पढ्नुहोस