विचार / दृष्टिकोण
२७ माघ, काठमाडौंनेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौं तामाङ समुदायले शनिबार सोनाम ल्होसार मनाउँदैछ। यो ल्होसार माघ शुक्ल प्रतिपदाका दिन मनाइन्छ। ल्होसारलाई नयाँ वर्षका रूपमा लिइन्छ। मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ। खरायो वर्ष पूरा गरी मेघ (ड्रागन) वर्ष प्रवेश...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक...
पुरा पढ्नुहोस२७ माघ, काठमाडौंँनेपाल आउन चाहने विदेशी नागरिकले अब संसारको जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इ–भिसा’ प्रणाली लागू गरेपछि नेपाल आउन चाहने विदेशी नागरिकले जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका हुन् । विभागले...
पुरा पढ्नुहोस२७ माघ, दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिव एवं उच्चस्तरका कर्मचारीहरू हवाई मार्ग हुँदै काठमाडौँ जानका लागि प्रायः बाँकेको नेपालगन्ज विमानस्थल वा रुपन्देहीको गौतमबुद्ध विमानस्थल प्रयोग गर्दछन् । दाङ र आसपासका बासिन्दा तथा व्यवसायीको...
पुरा पढ्नुहोसगाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ।हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्ष अक्टोबरमा इजरायल–हमास द्वन्द्व शुरु भएयका तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टिनी...
पुरा पढ्नुहोसभौतिकवादी समाज, नेपाल केन्द्रीय समितिको आयोजनामा भौतिकवादी मृत्यु संस्कार भौतिकवादी ढंगले बिहीबार महोत्तरीको रतवारामा सम्पन्न भएको छ । समाजको केन्द्रीय सदस्य शंकर प्रसाद रायको आमाको मृत्युको आज सातौं दिनमा शोक तथा समवेदना सभाको संचालन...
पुरा पढ्नुहोस२६ माघ, जनकपुरधाम महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले...
पुरा पढ्नुहोसलगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...
पुरा पढ्नुहोसएउटै पालिकालाई सवा दुई करोडभन्दा बढी अनुदान२४ माघ, काठमाडौँ पछिल्ला पाँच वर्षमा प्रदेश र स्थानीय तहमार्फत किसानको हातैमा पुग्ने गरी संघीय बजेटबाट ३६ अर्ब २२ करोड ४० लाख ७१ हजार वितरण गरिएको छ । तर, उत्पादन...
पुरा पढ्नुहोस