विचार / दृष्टिकोण
२ असार, झापा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन्। धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने...
पुरा पढ्नुहोस२ असार, पर्सा वीरगञ्ज भन्सार कार्यालयले चालु आवको ११ महिनामा एक खर्ब ५८ अर्ब ६० करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले यो अवधिमा कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको हो। कार्यालयका...
पुरा पढ्नुहोस२ असार, काठमाडौं संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक...
पुरा पढ्नुहोस२ असार, हुम्लासर्केगाड गाउँपालिका-३ को उनापानी गाउँमा आगलागी भएको छ । आगलागी हुदाँ ८ घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आगलागी बाट सर्केगाड गाउँपालिका-३ का ३७ का बिर्ख रावत, ४७ वर्षकी बाटुली...
पुरा पढ्नुहोस१ असार, प्युठान शिक्षिका योगमाया पोरखेलले प्युठान नगपालिका -६ मा रहेको धर्मावती माद्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरेकी छिन् । सो विद्यालयमा अध्यापन गराइरहेकी शिक्षिका पोखरेलले उक्त विद्यालयबाट बिदाइ हुँदै गर्दा अभिभावक विहीन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण...
पुरा पढ्नुहोस१ असार, अर्घाखाँचीअर्घाखाँचीमा एक महिलाले घरायसी विवादको क्रममा आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्। जिल्लाको छत्रदेव गाउँपालिका-३, शिख्रकी २७ वर्षीया मेखमाया कुमालले ३८ वर्षीय श्रीमान रामु कुमालको हत्या गरेको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार मा’दक...
पुरा पढ्नुहोस१ असार, काठमाडौँअसार लाग्दा नलाग्दै रोपाइँको तयारीमा जुटेका किसान खेतमा व्यस्त छन्। मनसुन भित्रिँदै गर्दा पहिलेदेखि नै पानीको सुविधा भएका ठाउँका किसानले धान रोपाइँ थालिसकेका छन्। हलो, कोदाली र धानका बीउसहित खेत धाउने किसानलाई रोपाइँको...
पुरा पढ्नुहोस१ असार, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा...
पुरा पढ्नुहोस१ असार, काठमाडौंसर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद् सदस्यकाविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा नियुक्त हुन उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र उजुरु गर्न आह्वान...
पुरा पढ्नुहोस१ असार, काठमाडौंप्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेका हुन् ।केन्द्र सरकारले...
पुरा पढ्नुहोस