विचार / दृष्टिकोण

मन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।...

पुरा पढ्नुहोस
“बागी स्त्रीकाे आत्मकथा” काे बहस तथा सार्वजनिक समारोह आज

पछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज...

पुरा पढ्नुहोस
गभर्नर अधिकारीविरुद्ध रिटमा आज पेसी

 १३ पुस, काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर...

पुरा पढ्नुहोस
यो वर्ष एड्सको कारण बंगलादेशमा २६६ जनाको मृत्यु

बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो।  यसैबीच, बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग,...

पुरा पढ्नुहोस
प्रचण्ड क्याविनेटकाे निर्णय: प्रधानमन्त्री कार्यालयमा हटाइयाे ६८ दरबन्दी

२०८० पुस १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः आज बसेकाे मन्त्रीपरिषद्काे बैठकले यस वर्षको लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय गरेकाे छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक...

पुरा पढ्नुहोस
सहकारीमा ठगी गर्ने प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षबाटै पक्राउ

ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको...

पुरा पढ्नुहोस
दोषीलाइ सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार सर्वोच्च अदालतमा

१२ पुस, काठमाडौं : निलम्बित सहसचिव चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतको त्रुटिपूर्ण निर्णयका कारण आन्तरिक राजस्व विभागका तत्कालीन...

पुरा पढ्नुहोस
ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने प्रस्ताव अस्वीकार

अमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ।सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने...

पुरा पढ्नुहोस
प्यूठान हाईस दुर्घटना: एकै घरका ७ जना सहित १४ जना घाइते

पुष ११,प्यूठान।प्यूठानको सरुमारानी गाउँपालिका-४ बड्डाँडामा बुधबार हाईस गाडी दुर्घटना भएको छ । जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट  झण्डै १ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा...

पुरा पढ्नुहोस
प्यूठानमा हाईस दुर्घटना,थप विवरण आउन बाँकि…

पुष ११,प्यूठान।प्यूठानको बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको हाईस दुर्घटना भएको छ। सरुमारानी गाउँपालिकाको बडडाँडा बजारबाट करिब १ किमि पर लु २ ख ३०९३ नंवरको हाईस दुर्घटना हुँदा १० यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका...

पुरा पढ्नुहोस