विचार / दृष्टिकोण

भारतले रोक्यो नेपाली चिया निर्यात

८ बैशाख, झापा  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चिया निर्यात रोकेको छ। नेपालका चिया उद्यमीले यसबाट गम्भीर संकट निम्तिने बताएका छन्। पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीट्यांकी नाका पुगेको १७ ट्रक तयारी...

पुरा पढ्नुहोस
१८ महिने बच्चासहित एक हप्तादेखि महिला बेपत्ता

विगत एक हप्तादेखि प्यूठानकि एक महिला १८ महिने बच्चासहित बेपत्ता भएकी छन् । प्यूठानको नाैबहिनी गाउँपालिका ७ बास्काेट घाेवाङ्गे निवासी २८ वर्षीया अनिसा नामले चिनिने अम्बिका लामिछाने वैशाख १ बाट सम्पर्क बिहिन भएकी हुन्...

पुरा पढ्नुहोस
जन्ती बोकेको बस दुर्घटना: ३ जनाको मृत्यु, ५२ घाइते

७ बैशाख, काठमाडौं  सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट...

पुरा पढ्नुहोस
आगलागीमा परेर एक वृद्धको मृत्यु

७ बैशाख, दाङ  दाङ लमही नगरपालिका–९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटे रहेका छन्।  बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कप: आजको सेमिफाइनल खेलमा नेपाल र यूएई भिड्दै

७ बैशाख, काठमाडौँ  ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान: चार प्रदेशमा आज चट्याङसहित वर्षा र हिमपातको सम्भावना

७ बैशाख, काठमाडौं  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि...

पुरा पढ्नुहोस
आईपीएल: पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

७ वैशाख, काठमाडौं मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पन्जाब किंग्समाथि ९ रनको जित हात पारेको छ । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा १८३ रनमा अलआउट भयो । पन्जाबका आशुतोष शर्माले २८...

पुरा पढ्नुहोस
भारतमा लोकसभा चुनाव आजबाट, चर्चामा छन् यी अनुहार

७ वैशाख, काठमाडौं भारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित  प्रदेशको १०२ सिटमा आज मतदान छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात  सदस्य र तीन...

पुरा पढ्नुहोस
करिब साढे १९ अंकले घट्यो नेप्से परिसूचक

६ बैशाख, काठमाडौँ  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर १ हजार ९७२ दशमलव १४ मा सीमित भएको छ। ठूला...

पुरा पढ्नुहोस
मधेस प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

६ वैशाख, जनकपुरधाम मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री...

पुरा पढ्नुहोस