विचार / दृष्टिकोण

सिरिया हवाई आक्रमण: सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु

२० चैत, काठमाडौं   सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष निष्कासित 

२० चैत, काठमाडौं  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश अध्यक्ष निष्कासित भएका छन्। केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन्। पार्टीका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

  उपलब्ध सांसदसँग आज छलफल गर्दै संसदबाट विश्वासको मत लिँदा बहुमत आउने नदेखेपछि आज ३ बजे उपलब्ध सांसदहरुसँग छलफल गरेर राजीनामा दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन् । उनी ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्ने रणनीतिमा छन्...

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै तीन मन्त्री

२० चैत, काठमाडौं  प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे बोलाइएको छ। आज तीन मन्त्रीले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। जस अनुसार आज वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा...

पुरा पढ्नुहोस
मौसम: आज पनि यी प्रदेशमा वर्षा र हिमपात

२० चैत, काठमाडौं  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। महाशाखाका अनुसार...

पुरा पढ्नुहोस
गाजामा इजराइली आक्रमण: ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत, काठमाडौँ इजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको छ। यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

१९ चैत, हेटौंडा   बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी...

पुरा पढ्नुहोस
टी-२० खेलमा आयरल्यान्ड ‘ए’ नेपाल ‘ए’ सँग ३ रनले पराजित

१९ चैत, काठमाडौं   नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २/१ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले...

पुरा पढ्नुहोस
६ जनाको ज्यान गएको प्युठान जिप दुर्घटनाका फरार चालक पक्राउ

१९ चैत, काठमाडौँ ६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् । २०७३ साल चैत ११ गते...

पुरा पढ्नुहोस
बागमती प्रदेशका मुख्यमन्त्रीलाई मत पाउन सकस, सत्तापक्षकै सांसद अनुपस्थित

१९ चैत, हेटौंडा  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नेकपा एकिकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरे पनि एक सांसद भने अनुपस्थित हुने देखिएको छ। आज दिउँसो विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जम्कट्टेललाई सत्ता साझेदार...

पुरा पढ्नुहोस