विचार / दृष्टिकोण
२३ जेठ, सुर्खेतकर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्दैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौंचाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद...
पुरा पढ्नुहोस२३ जेठ, रोल्पारोल्पाको रुन्टीगढी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।राष्ट्रिय खोप कार्यक्रम अन्तरगत स्थानीय श्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भने मूल नाराको साथ खोप समन्वय...
पुरा पढ्नुहोस२३ जेठ, बाराबाराको जीतपुरसिमरा उपमहानगरपालिकाको भोगचलनमा रहेको सार्वजनिक जग्गामा कलैया उपमहानगरले हस्तक्षेप गरेपछि दुई पालिकाबिच द्वन्द्व सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगर वडा नं १८ मा आधारभूत स्वास्थ्य चौकी रहेको जग्गामा वडा कार्यालयले घेराबेरा गर्ने...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौंआइसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ। आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो। न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले विकास र वातावरण एकआपसका प्रतिद्वन्द्वी नभई परिपूरक बन्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवस २०२४ को शुभकामना सन्देश दिँदै उनले वातावरण सुधार गर्दै वन, जल, वनस्पति तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौंबागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमतीलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान...
पुरा पढ्नुहोस२२ जेठ, जनकपुरनेकपा एकीकृत समाजवादी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन्...
पुरा पढ्नुहोस२२ जेठ, उदयपुरउदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा...
पुरा पढ्नुहोस२२ जेठ, काठमाडौंकाठमाडौं महानगरपालिकाले टी–२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको छ । महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न...
पुरा पढ्नुहोस









