विचार / दृष्टिकोण

कर्णाली प्रदेश सरकारले मन्त्रीहरुलाई आ-आफ्नो जिम्मेवारी तोकेर भूकम्प प्रभावित क्षेत्रमा खटायो

२० कात्तिक, जाजरकोट । कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापन गर्ने भएका छन् ।मुख्यमन्त्री र मन्त्रीहरु बीचको छलफल पश्चात् मन्त्रीहरू आ-आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् ।मुख्यमन्त्री राजकुमार शर्मा सोमबार...

पुरा पढ्नुहोस
आजदेखि नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस पूर्ण रूपमा कार्यान्वयन गर्ने : दैनिक करिब हजार मोबाइल ब्लक गरिने

२० कार्तिक ,काठ्मडौं । सोमबार राति ९ बजेदेखि उच्च मूल्यका आठ सय मोबाइल सेट ब्लक हुने भएका छन् । सरकारको निर्देशनअनुसार तोकिएको समयभित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा दर्ता नभएका मोबाइल सेट सोमबारदेखि ब्लक गर्ने...

पुरा पढ्नुहोस
भूकम्प प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन सक्ने सम्भावना बढी

 २० कार्तिक ,काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसहित छिमेकी जिल्ला रुकुममा पनि ठुलो धनजन क्षति भएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिसँगै घाइतेहरूको...

पुरा पढ्नुहोस
जाजरकोट भूकम्पमा ९३७ घरमा पूर्ण क्षति, २,९५४ घरमा आंशिक

१९ कात्तिक, काठमाडौं । गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ ।गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण...

पुरा पढ्नुहोस
सुपर ओभरमा चुक्यो नेपाल, ओमान बन्यो च्याम्पियन

आयोजक नेपाललाई सुपर ओभरमा हराउँदै ओमान आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया छनोटको च्याम्पियन बनेको छ ।सुपर ओभरमा २२ रनको लक्ष्य पाएको नेपालले निर्धारित लक्ष्य पूरा गर्न सकेन । पहिलो बल खेलेका कुशल भुर्तेल बिलाल...

पुरा पढ्नुहोस
नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो...

पुरा पढ्नुहोस
नेपालले ओमानलाई दियो १८५ रनको चुनौती

१९ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका...

पुरा पढ्नुहोस
जाजरकोटको भूकम्प मध्यम हो, ठूलो भूकम्पको खतरा अझै टरेको छैन’: वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइराला

पश्चिममा ६ म्याग्निच्युड हाराहारीका भूकम्प गए भनेर हामी ढुक्क भएर बस्न सक्ने अवस्था छैन, योभन्दा विनाशकारी भूकम्प जतिखेर पनि जान सक्छ सामान्यतः नेपालमा इन्डियन र युरोसियन टेक्टोनिक प्लेटबीचको घर्षणका कारण भूकम्प जाने गर्छ । इन्डियन प्लेट...

पुरा पढ्नुहोस
भूकम्प पीडितको घाउमा मलहम लगाउने मित्रराष्ट्रको प्रतिबद्धता

काठमाडौँ — जाजरकोटलगायत जिल्लामा शुक्रबार राति गएको विनाशकारी भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि शनिबारसम्म विभिन्न निकायले ८ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रादेशिक सरकार, राजनीतिक दल, गैरआवासीय नेपाली संघलगायत...

पुरा पढ्नुहोस
डोटीमा जीप दुर्घटना ४ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं :  डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति साढे २ बजे डोटीको शिखर नगरपालिका-२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको...

पुरा पढ्नुहोस