विचार / दृष्टिकोण

पेरिस ओलम्पिकमा तीनदेखि पाँच अर्ब युरो खर्च हुने

१४ चैत, काठमाडौँ सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा सरकारले तीनदेखि पाँच अर्ब युरो खर्च हुने अनुमान गरिएको छ। फ्रान्सेली राष्ट्रिय लेखा परीक्षक प्रमुख पियरे मोस्कोभिचीले फ्रान्स इन्टर रेडियोलाई तीनदेखि पाँच अर्ब युरो खर्च हुने जानकारी...

पुरा पढ्नुहोस
धनगढीका मेयर गोपी हमालकी छोरी भारतमा बेपत्ता

१३ चैत, काठमाडौँ  धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी बेपत्ता भएकी छन्। हमालकी जेठी छोरी आरती भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट हिजोदेखि सम्पर्कविहीन भएकी हुन्। ओशो साधकसमेत रहेकी आरती ओशो ध्यान गर्न केही समयदेखि भारतको गोवामा...

पुरा पढ्नुहोस
अमेरिकाको बाल्टिमोरको पुलमा जहाज ठोक्किएर पुल भत्किदा धेरै सवारी साधन पानीमा खसे

१३ चैत, काठमाडौँ अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन...

पुरा पढ्नुहोस
ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

१३ चैत, जनकपुरधाम  ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन...

पुरा पढ्नुहोस
४ सय रुपैयाँको लागि चक्कु प्रहार गरि श्रीमतीको हत्या 

१३ चैत, बाँके बाँकेमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरूष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मदा घर भई बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा बस्दै आएका २२ वर्षीय अनिल विश्वकर्मालाई...

पुरा पढ्नुहोस
बाँकेमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

१३ चैत, बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर...

पुरा पढ्नुहोस
कर्णाली नदीमा हामफाल्ने १७ जनामध्ये एक जना अझै भेटिएनन्

१३ चैत, धनगढी   कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नभेटिएको प्रहरीले जनाएको छ । इलाका...

पुरा पढ्नुहोस
नेपाल र आयरल्यान्ड ‘ए’ बीचको दोस्रो खेल आज

१३ चैत, काठमाडौं नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले...

पुरा पढ्नुहोस
राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा गाजामा पहिलो पटक युद्धविरामको माग

संयुक्त राष्ट्रसंघअन्तर्गतको सुरक्षा परिषदले पहिलोपटक सोमबार मुसलमानहरूको पवित्र महिना रमजानमा गाजामा युद्धविरामको माग गरेको छ । इजराइल–हमास युद्धमा ‘तत्काल र दिगो युद्धविराम’ लाई समर्थन गर्ने अमेरिकाको प्रायोजनमा ल्याइएको प्रस्तावलाई रुस र चीनले शुक्रबार भिटो लगाएपछि...

पुरा पढ्नुहोस
मौसम पुर्वानुमान महाशाखा: यी प्रदेशमा आज बिहानैदेखि वर्षा

१३ चैत, काठमाडौं   पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही, मधेश प्रदेशका थोरै स्थानमा र बागमती प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन...

पुरा पढ्नुहोस