विचार / दृष्टिकोण

इजरायल आक्रमणमा १० नेपालीकाे मृत्युु तीन घाइते

२१ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएअनुसार मृत्यु...

पुरा पढ्नुहोस
जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

२१ असोज, काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको...

पुरा पढ्नुहोस
बझाङ भुकम्पपीडितलाई बासको चिन्ता

बझाङको थलरा गाउँपालिका– ३ कुचगाउँकी जगु नेपाली त्रिपालमुनि बस्न थालेको चार दिन भइसक्यो । १६ असोजमा गएको ६.३ रेक्टर स्केलको भूकम्पले घर भत्काएपछि नेपालीको वास खेतमा लगाएको त्रिपालमुनि छ । ‘भूकम्पले घर ध्वस्त बनाइदियो,’ उनले भनिन्,...

पुरा पढ्नुहोस
बन्द काेठामा दुई जनाको शव फेला !

तुलसीपुर, २० तुलसीपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर- ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा-युवती मृत अवस्थामा भेटिएका बताएको छ। सल्यानकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६...

पुरा पढ्नुहोस
असोज २२ देखि अग्रीम टिकट बुकिङ खुला

दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने  भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र व्यवसायीबीच शुक्रबार भएको छलफलले आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।   अघिल्ला...

पुरा पढ्नुहोस
एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज निर्वाचित

१८ असोज, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई...

पुरा पढ्नुहोस
यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग...

पुरा पढ्नुहोस
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर : बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ।  ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर...

पुरा पढ्नुहोस
बझाङमा भुकम्प : ठुलो क्षती भएको आशंका

काठमाडौं– बझाङ केन्द्र बिन्दु बनाएर आएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ठूलो मात्रामा भौतिक क्षति भएको छ।भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवनमासमेत क्षति पुगेको...

पुरा पढ्नुहोस
नाैबहिनीकाे प्रशासकीय भवन ओलीले उद्घाटन गर्ने, कार्यक्रमकाे सबै तयारी पूरा

प्युठान । नौबहिनी गाउँपालिकाको प्रशासनिक भबन उद्घाटनकाे तयारी पूरा भएको छ । आश्विन १६ गते पुर्ब प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रमकाे तयारी भएको गाउपालिकाले जनाएको छ ।नौबहिनी गाउपालिकाकाे प्रशासनिक भबन निर्माण कार्य सम्पन्न...

पुरा पढ्नुहोस