विचार / दृष्टिकोण

दशकौँदेखि असमान गण्डक सम्झौताको चपेटामा नेपाल, आफ्नै नदीको पानी छुनसमेत पाउँदैनन् कृषक

  सन् १८१६ को सुगौली सन्धि यताको नेपाल गुलामीकरणको यात्रा जारी छ । भारतीय शासकहरुको हेपाह प्रवृति र नेपाली शासकहरुको लम्पसारवादी राष्ट्रघाती नीतिको कारण नेपाली जनताले हरेकखाले देशघाती एवं जनपिराह सन्धिको सिकार हुनुपरेको तितो...

पुरा पढ्नुहोस
लम्पी स्किनको खोपमा पनि ठगिए किसान : १२० रुपैयाँमा आयात, ५०० मा बिक्री

७ भदौ, काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ की शर्मिला थापाले पालेको गाईमा लम्पी स्किन रोगको संक्रमण देखियो । उनले गाईलाई लम्पी स्किनविरुद्धको खोप लगाउन पशु चिकित्सकलाई बोलाइन् । बिरामी एउटा गाईका लागि औषधि गर्न...

पुरा पढ्नुहोस
डिजिटल प्रतिरक्षा प्रणालीको विकास गर – सम्पादकीय

विगत लामो समयदेखि संसार डिजिटल युगमा रमाइरहेको छ । संचार प्रविधिमा भएको यो अभूतपूर्व क्रान्तिले सिङगो विश्वको एउटा सानो कोठाबाट संसारभर यात्रा गर्न मिल्ने भएको छ । तर यससँगै मौलाएको साइवर अपराधले विश्का शत्तिःmशाली...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरणमा तीन आरोपितसँग मात्रै साढे १८ अर्ब बिगो माग दाबी

७ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास जग्गा अनियमितता प्रकरणमा तीन प्रमुख आरोपितहरुसँग मात्रै साढे १८ अर्ब रुपैयाँ भन्दा बढी बिगो माग दाबी गरेको छ ।ब्युरोले गत मंगलबार सरकारी वकिलको कार्यालय,...

पुरा पढ्नुहोस
गण्डकीको मन्त्रिपरिषद् : सुशासनको नारा रट्ने, सम्पत्ति विवरण लुकाउने

७ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएदेखि उनले सबैभन्दा बढी वकालत गर्दै आएको विषय सुशासनको हो । तर उनी र उनी नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुले जनताले अनुभूत गर्ने गरी सुशासनका नौलो...

पुरा पढ्नुहोस
तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

मकवानपुर र बाराको सिमा नजिक बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी...

पुरा पढ्नुहोस
सवा दुइ करोडको कालोपत्रे सडक ४० दिन पनि टिकेन

कपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करोड १९ लाखमा १९ असारमा कालोपत्रे गरिएको २६ सय मिटर सडक ठाउँठाउँमा भासिएको हो । वर्षाले सडकको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले दिए समकक्षी नरेन्द्र मोदी र भारतीय जनतालाई बधाई

प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक भारतले चन्द्रयान– ३ को सफल अवतरण गराएकोमा समकक्षी नरेन्द्र मोदी र भारतीय जनतालाई बधाई दिएका छन् । ‘मित्रराष्ट्र भारतले ‘चन्द्रयान– ३’ नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित...

पुरा पढ्नुहोस
युरोपको खस्किँदो लोकतन्त्र

सन् २०२४ मा युरोपेली संसद्को चुनाव हुन गइरहेको छ । दुःखसाथ भन्नुपर्छ, पाँच वर्षअगाडिको संसदीय चुनावमा झैँ यसपालि म उत्साहित छैनँ । सन् २०१९ मा युरोपेली संसद्को चुनावी प्रतिस्पर्धाका लागि म जर्मनीबाट उठेको थिएँ भने मेरा...

पुरा पढ्नुहोस