विचार / दृष्टिकोण

आईपीएल: राजस्थानमाथि दिल्लीको रोमाञ्चक जित

२६ वैशाख, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएलमा) राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने...

पुरा पढ्नुहोस
सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै

सुहाङ नेम्वाङ । फाइल फोटो२६ वैशाख, काठमाडौं इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि...

पुरा पढ्नुहोस
आजदेखि काठमाडौंमा राष्ट्रिय मह मेला सुरु

२६ बैशाख, काठमाडौं राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला बुधबार शुरु हुँदैछ।  ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ मह मेला शुरु हुन लागेको हो। नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना...

पुरा पढ्नुहोस
आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन

२६ बैशाख, काठमाडौंआज (बिहीबार) आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठामीठा खानेकुरा खान दिइ पर्व मनाइन्छ। शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि...

पुरा पढ्नुहोस
राष्ट्रिय सूचना प्रविधि केन्द्र आगामी साउनदेखि सूचना प्रविधि विभागको मातहतमा

२५ वैशाख, काठमाडौं आगामी आर्थिक वर्ष २०८१/८२ देखि सरकारको एकीकृत डेटा सेन्टर सरकारकै प्रत्यक्ष निगरानीमा सञ्चालन हुने भएको छ । हालसम्म विकास समितिमार्फत अधिकांश करारका कर्मचारीको व्यवस्थापनमा सञ्चालन भइरहेको एकीकृत डेटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना...

पुरा पढ्नुहोस
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय समितिको म्याद एक वर्ष थप

२५ बैशाख, काठमाडौँसरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले समितिको म्याद थपेको हो । सेनाको व्यवस्थापनमा दुई वर्षपछि (०८३ देखि) राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल डिफेन्स कोर्स...

पुरा पढ्नुहोस
दैलेखमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणको मुख्य ‘ड्रिलिङ’ सुरु

२५ बैशाख, सुर्खेत कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको मुख्य ड्रिलिङको काम सुरु भएको छ । चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा भइरहेको अन्वेषणको अन्तिम ड्रिलिङको काम आइतबारदेखि सुरु भएको हो । दैलेखको...

पुरा पढ्नुहोस
सभामुखले आज प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग छलफल गर्दै

२५ बैशाख, काठमाडौं संसद्को बजेट अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग मंगलबार छलफल गर्दै छन्। छलफल बिहान ​सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा ११:३० बजे शुरु हुने उनको सचिवालयले जनाएको छ। यही वैशाख २८ गते संसद्...

पुरा पढ्नुहोस
रास्वपा संसदीय दलको बैठक आज बस्दै

२५ बैशाख, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्नेछ। बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र...

पुरा पढ्नुहोस
आजको मौसम पुर्वानुमान: यी पाँच प्रदेशमा वर्षाको सम्भावना

२५ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा...

पुरा पढ्नुहोस