विचार / दृष्टिकोण
९ जेठ,विराटनगरनेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गरेका छन् । शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका सभापति थापाले भदौ २४ को घटनाको ‘हिसाबकिताब’ बाँकी रहेको ...
पुरा पढ्नुहोस९ जेठ, झापाजिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु...
पुरा पढ्नुहोस९ जेठ, काठमाडौं विशेषज्ञ स्वास्थ्य सेवा अभावका कारण सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता ग्रामीण क्षेत्रमा अझै कायम छ । विशेषगरी महिलामा देखिने पाठेघर तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या समयमै परीक्षण नहुँदा धेरैले चुपचाप...
पुरा पढ्नुहोसपृष्ठभूमि नेपालमा नयाँ संविधान बनेको १० वर्ष वितिसक्दा पनि शिक्षाको आधार स्तम्भको रूपमा विद्यालय शिक्षा ऐन बन्न सकेन, बनाइएन । प्रस्तावित मस्यौदा पनि विभिन्न स्वार्थ समूहका कारण मूर्त बन्न सकेन । शिक्षा ऐनका लागि गत...
पुरा पढ्नुहोस८ जेठ, काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित नीजि निवासमा बिहान ११ बजे बैठक तय भएको कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। बैठकमा नेताहरूको...
पुरा पढ्नुहोस८ जेठ, जनकपुरमधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि...
पुरा पढ्नुहोस८ जेठ, काठमाडौं नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने भएको हो ।कांग्रेस...
पुरा पढ्नुहोस८ जेठ, काठमाडौं सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज (शुक्रबार) छलफल गर्न लागेका हुन् ।रास्वपा प्रवक्ता मनिष...
पुरा पढ्नुहोस८ जेठ, काठमाडौं रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् । अनुशासन आयोगमा बाराबाट निर्वाचित...
पुरा पढ्नुहोस७ जेठ, काठमाडौं रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद्मा नआएकै कारण आफूलाई कुनै दबाब नभएको बताएका छन् । आफू दबाब र प्रभावमा बस्ने मान्छे नभएको बताउँदै अहिले पनि प्रधानमन्त्रीको कारण दबाबमा नरहेको उनको प्रष्टोक्ति थियो...
पुरा पढ्नुहोस









