विचार / दृष्टिकोण

अन्तिमपटक चुनाव लड्छु : देउवा

२३ मंसिर, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट आसन्न निर्वाचनमा उम्मेदवार हुने बताएका छन् । सभापति देउवाले अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने नेताहरुलाई बताएका हुन् । डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले उम्मेदवार हुने इच्छा...

पुरा पढ्नुहोस
भ्रष्टाचारविरुद्ध कठोर हुन्छौं, धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

२३ मंसिर, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् । उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको बताइन् । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

२३ मंसिर, काठमाडौं दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको भाउ आज भने बढेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४...

पुरा पढ्नुहोस
एनपीएल: पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

२३ मंसिर, काठमाडौं  नेपाल प्रिमियर लिग एनपिएलको पहिलो क्वालिफायर्समा आज सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो चार बजे सुरु हुनेछ।  लिग चरणमा शानदार   प्रदर्शन गरेको सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल...

पुरा पढ्नुहोस
इजरायली नागरिकमाथि हातपात गर्ने २ जना पक्राउ

२२ मंसिर, काठमाडौं काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ...

पुरा पढ्नुहोस
गोवाको नाइट क्लबमा भएको आगलागीमा ४ नेपालीको मृत्यु (नामावलीसहित)

  २२ मंसिर, काठमाडौं भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा परी चार नेपालीको पनि मृत्यु भएको खुलेको छ । सो घटनामा कुल २५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन्...

पुरा पढ्नुहोस
चालक हत्या प्रकरणमा सात जना पक्राउ

२२ मंसिर, धरान सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी ९रिक्सा० चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको...

पुरा पढ्नुहोस
मुस्ताङमा हिउँ चितुवाको अध्ययन सुरु !

  २२ मंसिर. मुस्ताङ हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ ।  बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेकमा हिउँ...

पुरा पढ्नुहोस
पोखरा विमानस्थल भ्रष्टाचार बारे थप ३ विषयमा अनुसन्धान बाँकी

  २२ मंसिर, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अरु तीन छुट्टाछुट्टै भ्रष्टाचारको फाइलमाथि अनुसन्धान गर्न बाँकी रहेको जनाएको छ । अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा चीनको ठेकेदार कम्पनीलाई कर छुट, छिनेडाँडा/रिट्ठेपानी...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

२१ मंसिर, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच आइतबार सिंहदबारमा भेटवार्ता भएको हो । जेनजी आन्दोलनमा आगजनी भएका सिंहदरबारभित्रका संरचनाको अवलोकनका लागि गएकी पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री...

पुरा पढ्नुहोस