विचार / दृष्टिकोण

बल्ल भेटियो कलाकार सारुक ताम्राकारको सुसाइड नोट

१४ साउन, काठमाडौं । रातोपुलस्थित घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री नछाड्ने अडानमा माओवादी

१४ साउन, काठमाडौं । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल...

पुरा पढ्नुहोस
नारायणगढ सडक खण्ड ठाउँ -ठाउमा अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका– ६ कालीखोलामा लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण...

पुरा पढ्नुहोस
क्रान्ति संग्रहालयलाई अनुसन्धानको नयाँ केन्द्र बनाइने छ- “मास्की”

नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर उपमहानगरपालिका १९ सक्रममा भग्नावशेषकाे रुपमा रहेकाे क्रान्ति संग्राहलयलाई नयाँ खाेज र अनुसन्धानकाे केन्द्र बनाइने बताएका छन् ।शनिबार संग्राहलयकाे भाैतिक अवलोकनमा निस्किएको...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी प्यूठानले पठायो प्रधानमन्त्रीलाई हस्ताक्षर !

१२ श्रावण,प्यूठान।अखिल क्रान्तिकारी प्यूठानले प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको छ।अखिल क्रान्तिकारी प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौंमा  हस्ताक्षर पठाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर...

पुरा पढ्नुहोस
भुकम्पले जब ५ सय मिटरकाे हिमडाँडाे खस्याे ! ८ सय वर्षे पाेखरा इतिहास

कुन्द दीक्षित नयाँ वैज्ञानिक शोधपत्रले व्याख्या गरे अनुसार अन्नपूर्ण ४ हिमाल टुक्रिएर आएको बाढीले बनाएको मैदानमा अहिले पोखरा शहर बसेको छ। सन् १२५५ मा गएको ७.८ रेक्टर स्केलको भूकम्पले तिब्बती पठार र उत्तरी भारत सहित सिङ्गो हिमालय क्षेत्र हल्लाएको...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी प्यूठानले गर्‍यो हस्ताक्षर संकलन !

११ श्रावण,प्यूठान।प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रस्टाचारविरुद्ध  चालेको कदमप्रती समर्थन जनाउँदै प्यूठानमा बृहत नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ। “सुशासन प्रचण्ड सरकारको सरोकार,भ्रस्टाचार विरुद्धको नागरिक अभियान”भन्ने मुल नाराका साथ नेकपा(माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल...

पुरा पढ्नुहोस
जहाज कुर्दा उपचारै नपाएर गयो कार्कीको ज्यान

बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका– २ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएका उच्च रक्तचापका एक बिरामीको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ । नेपालगन्जदेखि बाजुरास्थित कोल्टी विमानस्थलमा जहाज नआएपछि स्वास्थ्य केन्द्रमा सोमबार...

पुरा पढ्नुहोस
क्यानाेनिङ गर्ने क्रममा चिप्लिएर युवतीकाे मृत्युु

कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएकाे छ । बुधवार हिजाे क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी...

पुरा पढ्नुहोस
“ग्राे ग्रीन प्राेजेक्ट” अन्तर्गत पर्यावरण संरक्षण अभियानमा शाइन रेसुङ्गा बैंक

शाेभाराम रानामगर साउन ११,  घाेराही वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचीमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ र समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ ।  समाजमा विभिन्नखाले याेगदानका कार्यहरु...

पुरा पढ्नुहोस