विचार / दृष्टिकोण

सत्ता, दलाल पूँजीतन्त्र र भ्रष्टाचार

दलाल तथा नोकरशाह पूँजीपतिको वर्चस्व रहेको नेपाल जस्तो देशमा भ्रष्टाचार स्वाभाविक प्रवृत्तिको रुपमा हुने गर्छ । तर भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र एनसेल कर छली प्रकरण जस्ता भ्रष्टाचार र घोटालाहरुले देशलाई जसरी...

पुरा पढ्नुहोस
संघीय संसद्को महासचिवमा डा.पद्मप्रसाद पाण्डे नियुक्त

२३ माघ, काठमाडौं   संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशसभाको ६ वर्ष: सुस्त र कमजोर कार्यसम्पादन

२३ माघ, सुर्खेत   ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले...

पुरा पढ्नुहोस
देश बनाउने हुटहुटीले पुस्तक बेचिरहेछन् महावीर

राज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...

पुरा पढ्नुहोस
गर्भवती र दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा

२३ माघ, गोरखा गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न...

पुरा पढ्नुहोस
पाल्पामा श्रीमान श्रीमतीसहित तीनजना मृत फेला

२३ माघ, पाल्पा पाल्पामा एकैदिन तीन जना मृत अवस्थामा फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत फेला पर्नेमा श्रीमान,...

पुरा पढ्नुहोस
नाइजेरियामा विवाहमा आएका ३५ महिला बेपत्ता

नाइजेरिया  उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो...

पुरा पढ्नुहोस
हेटौंडा कपडा उद्योगको जग्गा अन्य २३ उद्योगलाई भाडामा

२३ माघ, मकवानपुर कुनै सयम देशको सबैभन्दा ठुलो उद्योगको रुपमा रहेको हेटौंडा कपडा उद्योगको अस्तित्व सरकारी अभिलेखबाट हटिसकेको छ । हेटौंडा औद्योगिक क्षेत्रको २५६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगको नामसमेत अहिले सरकारी अभिलेखमा पाइँदैन । नेपाल...

पुरा पढ्नुहोस
गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोशाक

२३ माघ, काठमाडौं प्रहरी सहायक निरीक्षक सुशीला भुसाल नौ महिनाकी गर्भवती छिन्। त्यसैकारण केही अघिसम्म उनी प्रहरी पोशाकविनै उनी कार्यालय जान्थिन्। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, अहिले भने उनी बेग्लै पोशाकमा कार्यालय जान्छिन्। नेपाल प्रहरीले छुट्टै...

पुरा पढ्नुहोस
घरेलु मैदानमा क्यानडा र नामिबियासँग टी-२० शृंखला खेल्दै नेपाल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको फाइल तस्वीर। २३ माघ, काठमाडौँ  नेपालले घरेलु मैदानमा टी–२० आई सिरिज खेल्ने भएको छ। टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपालले क्यानडा र नामिबिया सम्मिलित टी–२० आई सिरिज खेल्ने पक्का भएको हो। आगामी बिहीवारदेखि...

पुरा पढ्नुहोस