विचार / दृष्टिकोण
२८ चैत, अर्घाखाँची । मन्दिरमा चढाइने भेटीबाट अर्घाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार गोविन्द आचार्य नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीले...
पुरा पढ्नुहोसपछिल्लाे २४ घन्टामा एक सय ६ जनामा कोरोना संक्रमण देखिएकाे छ । याे अवधिमा काेराेना संक्रमणबाट एकजनाकाे मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको...
पुरा पढ्नुहोसशैक्षिक जगतमा केही नयाँपनको संज्ञा दिन खोजिरहेको रमना पाठशालाले हिजोआज रचनात्मक र शिर्जनात्मक कार्यमा व्यस्त देखिन्छ । दाङको घोराही उपमहानगरपालिका १२ मा रहेको सो पाठशालाले वार्षिक परिक्षाको समाप्त भएपछिको बिदाको समयमा विद्यार्थीहरुलाई नृत्य तथा...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै...
पुरा पढ्नुहोसधौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो तर यसको पूर्ण विवरण...
पुरा पढ्नुहोसनेपाल प्रहरीकै भवनले फुटपाथ तथा सडक अवरोध गरेको भन्दै काठमाडौं महानगरले हटाउन चेतावनी दिएको छ । शनिबार महानगरका मेयर बालेन्द्र साह बालेनले फुटपाथ र बाटो मिचेर बनाएका संरचना हटाउन चेतावनी दिएका हुन् । साहले फुटपाथ सधैँ मान्छे...
पुरा पढ्नुहोससञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छिन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत...
पुरा पढ्नुहोस२४ चैत, विराटनगर। माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण...
पुरा पढ्नुहोस२४ चैत, दाङ । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बिहीबार बेलुका ४ बजे राप्ती नदीमा नुहाउने क्रममा डुबेर प्युठानको झिमरूक गाउँपालिका(८ टिमुरेचौरका १३ बर्षका विवेक सुनारको मृत्यु भएको हो...
पुरा पढ्नुहोस