विचार / दृष्टिकोण
प्राणमञ्च मासिकको प्रअसँग शैक्षिक विमर्शको स्तम्भमा यहाँलाई हार्दिक स्वागत छ । धन्यवाद, यस प्राणमञ्च म्यागेजिनका सम्पुर्ण पाठक तथा शुभचिन्तक महानुभावहमा हार्दिक नमस्कार । हाम्रो विद्यालयको व्यवस्थापकीय सवाल, कार्यसम्पादन तथा प्रगति विवरण लगायत समसामयिक विषयमा महत्वपुर्ण...
पुरा पढ्नुहोसविप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ९ औ राष्ट्रिय महाधिवेशनको आज एक समारोहबीच उद्घाटन भएको छ । पार्टीका महासचिव विप्लवले अधिवेशनकाे आज उद्घाटन गरे । विप्लवले कपिलवस्तुको शिवगढीमा नेकपाको आफ्नै नवनिर्मित कार्यालयमा महाधिवेशनको उद्घाटन गरेका...
पुरा पढ्नुहोस– कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३जना बेपत्ता भएका हुन् । अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई...
पुरा पढ्नुहोसपहिरोले घर पुरिँदा ६ जना वेपत्ता! माण्डवी -४ (साविकको उदयपुरकोट गाविस) फरिगङेमा पहिरोले घर पुरिँदा स्थानीय भीम बहादुर राहुमगरको ६ जना परिवार बेपत्ता भएका छन् । अहिले घटना स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासीले पहिरो पन्छाउने...
पुरा पढ्नुहोसआज पनि देशका विभिन्न भागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा लुम्बिनीका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमदेखि भारी...
पुरा पढ्नुहोस– नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले विमानस्थलबाटै पक्राउ...
पुरा पढ्नुहोस– चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला...
पुरा पढ्नुहोसअझै कतिपटक डा. केसीको बुढो शरीरले राजनीति गर्नुपर्ने हो ? राजनीतिको प्रयोगशालाका रूपमा आफ्नो शरीरलाई कतिपटक दाउमा राख्नुपर्ने हो ? मुलतः शरीरका माध्यमबाट गरिने सम्पूर्ण गतिविधि शरीर राजनीति हो । कमजोर शरीरमाथि बलियो शरीरले गर्ने शोषण,...
पुरा पढ्नुहोसनेपालीहरूका ठूला चाडपर्व सुरु भइसकेका छन् । दसैँसँगै तिहार र छठ पर्व पनि नजिकिँदै छ । पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदै गएको छ । घरमा सबैजना बसेर रमाइलो गर्ने त छँदैछ...
पुरा पढ्नुहोसइन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग...
पुरा पढ्नुहोस