विचार / दृष्टिकोण
२६ माघ, जनकपुरधाम महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले...
पुरा पढ्नुहोसलगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...
पुरा पढ्नुहोसएउटै पालिकालाई सवा दुई करोडभन्दा बढी अनुदान २४ माघ, काठमाडौँ पछिल्ला पाँच वर्षमा प्रदेश र स्थानीय तहमार्फत किसानको हातैमा पुग्ने गरी संघीय बजेटबाट ३६ अर्ब २२ करोड ४० लाख ७१ हजार वितरण गरिएको छ । तर, उत्पादन...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं विदेशी लगानी भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले स्थापित लगानी बोर्ड नेपाललाई थप शक्तिशाली बनाउन कानुन संशोधनको तयारी गरिएको छ । बोर्डका सहसचिव प्रद्युम्न उपाध्याय लगानी बोर्डको कार्यालयलाई थप सशक्त बनाउन सार्वजनिक निजी साझेदारी तथा...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण पूरा नहुँदै २०७८ वैशाख...
पुरा पढ्नुहोस२४ माघ,काठमाडौं संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय...
पुरा पढ्नुहोस२४ माघ, काठमाडौं पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत...
पुरा पढ्नुहोसदलाल तथा नोकरशाह पूँजीपतिको वर्चस्व रहेको नेपाल जस्तो देशमा भ्रष्टाचार स्वाभाविक प्रवृत्तिको रुपमा हुने गर्छ । तर भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र एनसेल कर छली प्रकरण जस्ता भ्रष्टाचार र घोटालाहरुले देशलाई जसरी...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको...
पुरा पढ्नुहोस२३ माघ, सुर्खेत ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले...
पुरा पढ्नुहोस









