विचार / दृष्टिकोण

संघीयता सफल पार्न राष्ट्रिय सहमति आवश्यक : देउवा

२५ मंसिर, जनकपुरधाम : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता  सफल पार्न सबै दल मिल्नुको बिकल्प नरहेको बताएका छन् । धनुषाको औरही गाउँपालिकामा सोमबार काँग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै देउवाले...

पुरा पढ्नुहोस
शान्ति प्रक्रियाका काम टुंग्याउन लागेपछि सरकारमाथि षड्‌यन्त्र : प्रधानमन्त्री

२५ मंसिर, काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्डभन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्‍यो भन्ने दुष्प्रचार गरेको भन्दै आपत्ति जनाएका छन्। सोमवार पार्टी केन्द्रीय कार्यालय...

पुरा पढ्नुहोस
अस्पतालले मृत घोषणा गरेर पठाएको व्यक्ति घाट लैजान लाग्दा जीवितै!

तस्वीर : गोरखापत्र बाट  २५ मंसिर, इटहरी : अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ ।  सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत...

पुरा पढ्नुहोस
आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छरिँदै

२५ मंसिर, काठमाडौँ : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । गजुरेलले २० मंसिरमा राजीनामा दिए पनि अहिलेसम्म स्वीकृत भने भइसकेको छैन । ‘राजीनामा बुझाएको छु, तर अहिलेसम्म स्वीकृति...

पुरा पढ्नुहोस
रगत परीक्षणबाटै शरीरका अंगहरुको आयु पत्ता लगाउन सकिन्छ : अध्ययन

५० वर्षभन्दा माथिका प्रत्येक पाँचमध्ये एकजनाको उमेरभन्दा छिटो अंगको आयु घट्दो  अमेरिकास्थित स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले हालै गरेको एक अनुसन्धानले रगत परीक्षणबाटै शरीरको कुन अंगको आयु कति छ भन्ने पत्ता लगाएका छन् । साथै, शरीरका कुनै अंग...

पुरा पढ्नुहोस
गाडीको ठक्करबाट चितवनमा २ जनाको मृत्यु, एक जना घाइते

२४ मंसिर, चितवन : चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको...

पुरा पढ्नुहोस
सल्यानमा एक वृद्ध मृत फेला

२४ मंसिर, सल्यान : त्रिवेणी गाउँपालिका १ काभ्रामा एक वृद्ध मृत फेला परेका छन्। स्थानीय ७० वर्षीय पिमलाल कामी मृत फेला परेका हुन्। घरदेखि करिब १०० मिटर टाढा स्याला भन्ने स्थानमा मृत फेला परेको जिल्ला...

पुरा पढ्नुहोस
यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै,

काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात...

पुरा पढ्नुहोस
राप्रपा नेपालको कन्द्रीय समिति बैठक आज बस्दै

२४ मंसिर, काठमाडौं : राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको स्थापना, सुशासनको माध्यमबाट आर्थिक...

पुरा पढ्नुहोस