विचार / दृष्टिकोण

के छ गगनले पेस गरेको विषेश दस्तावेजमा..?

२८ पुस, काठमाडौँ कांग्रेस विशेष महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन्।आइतबारदेखि जारी महाधिवेशनको दोश्रो दिन आज बिहानदेखि बन्दसत्र चलिरहेको छ। महामन्त्री थापाले बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश...

पुरा पढ्नुहोस
शशांक कोइरालाले भने – ‘मिल्नका लागि प्रयास हुँदैछ’

२८ पुस, काठमाडौं नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् । सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘मिल्नका लागि प्रयास हुँदैछ,’ कोइरालाले...

पुरा पढ्नुहोस
पर्यटन प्रवर्द्धनकाे पर्खाइमा गाैमुखी !

  गौमुखी गाउँपालिकाको स्थापना २०७३ साल फागुन २७ गते भएको थियो। यो गाउँपालिका १३९.०४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस पालिका भित्र अर्खा, रजबारा, पुजा, खुङ , नारिकोट र लिवाङको पर्दछन्। समुद्र सतह देखी न्यूनतम...

पुरा पढ्नुहोस
बाबुको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

२८ पुस, प्युठान मल्लरानी गाउँपालिका वडा नं. ५ निवासी हाल घोराही उपमहानगरपालिका वडा नं. १७ मा बसोबास गर्दै आएका स्वर्गीय जितबहादुर कसेराका नाती तथा स्वर्गीय एकबहादुर कसेराका छोरा सन्तोषकुमार रसालीले आफ्नो बाबु स्वर्गीय एकबहादुर कसेराको...

पुरा पढ्नुहोस
तराईका अधिकांश ठाउँमा आज हुस्सु र कुहिरो

२८ पुस, काठमाडौं नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका...

पुरा पढ्नुहोस
समानुपातिक तर्फको उम्मेदवारी आज साझसम्ममा फिर्ता लिन सकिने

२८ पुस, काठमाडौँ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले...

पुरा पढ्नुहोस
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु हुँदै

२८ पुस, काठमाडौं नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ...

पुरा पढ्नुहोस
पृथ्वीनारायण शाहाकाे मृत्युका कथनीहरु: नविन अभिलासी

पृथ्वीनारायण शाहको मृत्यु प्रकरणका विषयमा निकै रोचक विषयहरु अध्ययन गर्न पाइन्छ । विस १८३१ माघ १ गते नुवाकोटमा उनले मृत्यु वरण गरेका थिए । उनको मृत्युका विषयमा केहि इतिहासकारले भनेका कुराहरु हेरौँ । विसं १९९२...

पुरा पढ्नुहोस
वार्षिकाेत्सवको पूर्वसन्ध्यामा माउन्टभिउले गर्यो निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम

२७ पुस, दाङ दाङको घोराहीमा रहेको माउन्ट भ्यु बोर्डिङ स्कुलले स्थापनाको ४२ औँ वार्षिक उत्सवकाे पूर्वसन्ध्यामा निशुल्क आँखा चेक-जाँच सम्बन्धी स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार संयुक्त...

पुरा पढ्नुहोस
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

२७ पुस, काठमाडौं गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गायका थुप्रै नेपाली...

पुरा पढ्नुहोस