विचार / दृष्टिकोण
१९ सिटका लागि ११ माघमा हुने निर्वाचनमा ५१ उम्मेदवार प्रतिस्पर्धामा माघ ८ गते राति १२ बजेपछि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै...
पुरा पढ्नुहोस९ माघ, काठमाडौँ : स्थानीय तहले मनमौजी रूपमा कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाको मापदण्ड बनाउने गृहकार्य सुरु गरेको छ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालयहरूका सचिवलाई डाकेर स्थानीय...
पुरा पढ्नुहोस९ माघ, काठमाडौं : देशभरको तापक्रम घट्दै गएको छ। यो क्रम अझै केहि दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। आज पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम...
पुरा पढ्नुहोस९ माघ, काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले एसईईको तालिका सार्वजनिक गरेको छ। परीक्षाका लागि चार लाख ८९ हजार...
पुरा पढ्नुहोस८ माघ, काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ -०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९...
पुरा पढ्नुहोस८ माघ, काठमाडौँ : बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका...
पुरा पढ्नुहोस८ माघ, पर्वत : लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना हुँदै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष पर्वतमा आयोजना गर्न लागिएको छ। १० औँ संस्करणको उत्सव कैलालीमा आयोजना गरिएकोमा यस वर्षको संस्करण...
पुरा पढ्नुहोसकुनै पेशा, व्यवसाय प्रति व्यक्ति किन आकर्षण हुन्छ भने त्यस पेशामा सम्मान पाइन्छ । दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक कमाई हुन्छ । पेशागत सुरक्षाको निश्चित हुन्छ । आफ्नो सन्तानको भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने...
पुरा पढ्नुहोस७ माघ, दाङ : श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन्। तुल्सीपुर उपमहानगरपालिका ४ तल्लो हलवारेका ४३ वर्षीय पण्डुवा चौधरी पक्राउ परेका हुन्। मदिरा सेवन गरेका उनले गएराति श्रीमती ४२ वर्षकी लक्ष्मी...
पुरा पढ्नुहोस७ माघ, हेनान : चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ । शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा...
पुरा पढ्नुहोस









